बर्दिया र भक्तपुरबाट बलात्कार आराेपमा तीनजना पक्राउ

काठमाडाैं । बर्दिया र भक्तपुरबाट बलात्कार आराेपमा तीनजना पक्राउ परेका छन् । बर्दियामा ९ वर्षीया बालिकलाई जबरजस्ती करणी गरेको अभियोगमा दुईजनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा … पूरा पढ्नुहोस् »

गाउँघरबाट लोप हुँदै पानीघट्ट

अन्नपूर्ण । कास्कीको माछापुच्छ्रे गाउँपालिका–९ सिदिङकी देउकुमारी तामाङलाई पानीघट्टमा पिसेको पिठोको ढिँडो खान औधी मन पर्छ । घरमा खानका लागि उहाँले कोदोको पिठो सधैँ घट्टमै पिस्छिन् । उनि मात्र नभएर … पूरा पढ्नुहोस् »

युक्रेनले ब्ल्याक सी बेसमा आक्रमण गर्ने प्रयास गरेको रुसको दाबी

रुस । रुसी रक्षा मन्त्रालयले मानवरहित युक्रेनी डुङ्गाले कृष्ण सागर (ब्ल्याक सी) बन्दरगाह नोभोरोसियस्कमा रहेको रुसी नौसैनिक अखडामा आक्रमण गर्ने प्रयास गरेको दाबी गरेको छ । तर रुसी जहाजहरूले सो … पूरा पढ्नुहोस् »

७८ आयोजनाले बुझाए वातावरणीय स्वःअनुगमन प्रतिवेदन

काठमाडौँ । वन तथा वातावरण मन्त्रालयअन्तर्गतको वातावरण विभागमा आर्थिक वर्ष २०७९/८० मा ७८ आयोजनाले स्वःअनुगमन प्रतिवेदन बुझाएका छन् । सो प्रतिवेदन बुझाउनेमा १३ जलविद्युत् आयोजना, एक विद्युत् प्रसारण लाइन, तीन … पूरा पढ्नुहोस् »

पातले छाँगोको व्यवस्थापनमा महानगरको चासो

लेखनाथ । पर्यटकीय नगरी पोखराको ‘डेभिज फल्स’ले परिचित पातले छाँगो पोखरा पुग्ने अधिकांश पर्यटकका लागि ‘बकेट लिस्ट’को गन्तव्य हो । फेवाताल पुग्ने आन्तरिक तथा बाह्य पर्यटकमध्ये त्यहाँ नपुग्ने सायदै हुन्छन् … पूरा पढ्नुहोस् »

धनुषा महोत्तरीलाई सुख्खा क्षेत्र घोषणा गर्न सरकारलाई सिफारिस

काठमाडौं । जिल्ला विपद् व्यवस्थापन समिति धनुषा र महोत्तरीले वर्ष नभएका कारण धान रोपाँईमा समस्या देखापरेपछि सुख्खा क्षेत्र घोषणा गर्न सरकारलाई सिफारिस गरेको हो । धनुषाका प्रमुख जिल्ला अधिकारी काशिराज … पूरा पढ्नुहोस् »

जनमत पार्टीले सरकारलाई दिएको समर्थन निरन्तर रहने

काठमाडौँ । जनमत पार्टीले सङ्घ र प्रदेश सरकारलाई दिएको समर्थन कायम राख्ने भएको छ । पार्टीको केन्द्रीय समिति बैठकमा अध्यक्ष डा सिके राउतले वर्तमान सरकारलाई निरन्तता दिने निर्णय गरेको पार्टीका … पूरा पढ्नुहोस् »

जलवायु मुद्दामा चीन गम्भीर नभएको अमेरिकी आरोप

वासिङ्टन । अमेरिकाले जलवायु मुद्दामा चीन गम्भीर नभएको आरोप लगाएको छ । आफ्ना राजनीतिक लक्ष्य हासिल गर्न बेइजिङले विश्वलाई बेवास्ता गरेको आक्षेप पनि वासिङ्टन लगाएको छ । जलवायु परिवर्तनका प्रतिकूल … पूरा पढ्नुहोस् »

फिल्म ‘रावायण’ मा अभिनेत्रीको रुपमा नीति शाह

काठमाडौँ । फिल्म ‘रावायण’ मा अभिनेत्रीको रुपमा नीति शाह जोडिएकी छन् । निर्देशन सुदर्शन थापाको फिल्ममा मुख्य अभिनेत्रीको रुपमा नीति जोडिएकी हुन् । फिल्ममा नीति अनमोलको जोडीको रुपमा देखिनेछिन् । … पूरा पढ्नुहोस् »

निर्माण व्यवसायीको चेतावनी-आफ्नो माग पूरा नभए देशभर आन्दोलन चर्काउने

काठमाडौं । निर्माण व्यवसायीहरूले आफ्नो माग सम्बोधन नभए देशभर निर्माण ठप्प पार्ने चेतावनी दिएका छन् । शुक्रबार बालुवाटरमा निर्माण सामग्रीसहित धर्ना दिन पुगेका उनीहरुले यथाशिघ्र आफुहरुको माग सम्बोधन नगरिए देशभर … पूरा पढ्नुहोस् »