प्रधानमन्त्री द्वारा सय किलो सुन तस्करीको अनुसन्धान जिम्मा सीआईबीलाई

काठमाडौं । एक क्वीन्टल सुन तस्करी प्रकरणको अनुसन्धानको जिम्मा सरकारले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई दिने भएको छ । अन्तरदेशीय संगठित अपराध अनुसन्धानका लागि सीआईबी प्रहरीको विशिष्टकृत निकाय भएकाले ब्यूरोमार्फत … पूरा पढ्नुहोस् »

चितवनमा केरामा सबैभन्दा बढी विषादी

भरतपुर । चितवनमा केरामा सबैभन्दा बढी विषादी भेटिएको छ । कृषि ज्ञान केन्द्र चितवनले परीक्षण गर्दा सबैभन्दा बढी विषादी केरामा भेटिएको हो । कृषि ज्ञान केन्द्रका प्राविधिक सहायक सुरेश सिम्खडाका … पूरा पढ्नुहोस् »

केन्द्रीय समितिको बैठक माओवादी : तेस्रो दिन बैठक सुरू

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समितिc बैठक सुरू भएको छ । बुधबारदेखि जारी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको राजनीति र संगठनात्मक प्रतिवेदनमाथि अहिलेसम्म ७४ जना केन्द्रीय … पूरा पढ्नुहोस् »

शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्य

काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार अघिल्लो दिन प्रतितोला १ लाख १२ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य … पूरा पढ्नुहोस् »

दोलखामा पहिरो बेपत्ता मध्ये १ को शव भेटियो, तीन जनाको खोजी जारी

दोलखा । दोलखाको गौरीशंकर गाउँपालिका-७ टोपाटारमा पहिरोमा पुरिएर एक बालकको मृत्यु भएको छ । पहिरोमा तीन जना बेपत्ता भएका छन् । पहिरोमा पुरिएर तीन वर्षीय बालक प्रिन्स थामीको मृत्यु भएको … पूरा पढ्नुहोस् »

इमरान खानविरुद्धको मुद्धाको आज फैसला

इस्लामाबाद । इस्लामबाद हाईकोर्टले तोशाखाना मुद्दामा पुर्ब प्रधानमन्त्री इमरान खानले दायर गरेको याचिकामा शुक्रबार आफ्नो फैसला सुनाउँदै छ । पीटीआई प्रमुख खानले तोषखाना मुद्दामा आफूलाई बचाउनको लागि अतिरिक्त जिल्ला तथा … पूरा पढ्नुहोस् »

कालीगण्डकी नदीमा एक युवक बेपत्ता

तनहुँ । तनहुँको देवघाट गाउँपालिका–५ स्थित बेणी सङ्गममा कालीगण्डकी नदीले बगाएर आज एकजना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा दाङको तुलसीपुर उपमहानगरपालिका–१२ का ३२ वर्षीय लोकेन्द्र भुसाल रहेका छन् । … पूरा पढ्नुहोस् »

सय किलो सुन प्रकरणमा भन्सार एजेन्ट सुब्बा रिहा

काठमाडौं । करिब १ सय किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका रुक्मिना सुब्बा रिहा भएका छन् । सुब्बाको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै बोलाएको बेलामा उपस्थित हुने शर्तमा रिहा गरिएको हो … पूरा पढ्नुहोस् »

सेगवेका इलेक्ट्रिक स्कुटर शून्य प्रतिशत ब्याजदरमा

काठमाडौँ । सेगवे इलेक्ट्रिक स्कुटरका लागि ० प्रतिशत ब्याजदरमा फाइनान्सिङ सुविधा उपलब्ध गराउने भएको छ । सेगवेका ग्राहकहरुलाई सजिलो र पहुँचयोग्य बनाउन यो सुविधा ल्याएको कम्पनीले जनाएको छ । सेगवेको … पूरा पढ्नुहोस् »

एनआईसी एसिया बैंकको घर कर्जामा ६ स्किम

काठमाडौं । एनआईसी एसिया बैंकले घरकर्जा अन्तर्गत विभिन्न ६ प्रकारका कर्जा योजना सञ्चालन गरेको छ । बैंकले न्यूनतम १०.१८ प्रतिशतदेखि अधिकतम १६. १८ प्रतिशतसम्म व्याज लिने जनाएको छ । बैंकले … पूरा पढ्नुहोस् »