संवैधानिक निकायमा रिक्त रहेका पदका लागि १५ दिने सूचना निकाल्ने बैठकको निर्णय

काठमाडौं । संवैधानिक परिषद्ले संवैधानिक निकायमा रिक्त रहेका विभिन्न पदमा नियुक्तिको प्रक्रिया अगाडि बढाएको छ । संवैधानिक परिषद्को आज बसेको बैठकले रिक्त रहेका पद पूर्तिका लागि १५ दिने सूचना निकाल्ने … पूरा पढ्नुहोस् »

जुनसुकै गाडीसँग हुण्डाईका नयाँ गाडी साट्न सकिने

काठमाडौं । लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ‘ह्वील अफ चेन्ज’ नामक एक्सचेञ्ज अफर ल्याएको छ । साउन १८ बाट यस्तो अफर सुरु भएको कम्पनीले बताएको छ । पाँच प्रतिष्ठित कार एक्सचेञ्ज विक्रेताहरुसँगको … पूरा पढ्नुहोस् »

मुक्तिनाथ विकास बैंकका ग्राहकलाई स्वास्थ्य सेवामा छुट

काठमाडौं । मुक्तिनाथ विकास बैंकका ग्राहककले शुक्र हाउस अफ डाइग्नोस्टिक एण्ड वेलनेस सेन्टरमा विशेष छुट सुविधा पाउने भएका छन् । उक्त बैंकको डेविट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्दा १५ … पूरा पढ्नुहोस् »

नेपाल मर्चेण्ट बैंकर संघको अभिमुखिकरण कार्यक्रम

काठमाडौं । नेपाल मर्चेण्ट बैंकर्स संघको संयोजकत्व र नेपाल राष्ट्र बैंक, वित्तिय जानकारी ईकाई तथा नेपाल धितोपत्र बोर्डसँगको सहकार्यमा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ। बिहीबार होटल एम्बेस्डरमा एएमएल,सिएफटी र गोएएमएल … पूरा पढ्नुहोस् »

सहकारी पीडित र सरकारका बीचमा ७ बुँदे सम्झौता

काठमाडौं । आन्दोलनरत सहकारी पीडित र सरकारका बीचमा ७ बुँदे सम्झौता भएको छ । बिहीबार सिंहदरबारमा भुमी व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता श्रेष्ठ, सचिव गोकर्णमणी दुवाडी, सहकारी विभागका … पूरा पढ्नुहोस् »

हौसिएर ड्रागन खेती गर्ने किसानको लगानी डुब्ने जोखिम

झापा । यूट्युवमा लटरम्म फलेको र बजारमा महँगो दाम पाइरहेको देखेपछि उत्साहित बनेर ‘ड्रागन फल’को खेती गरेका किसान अहिले उचित मूल्य नपाएर निराश बन्न थालेका छन् । ‘सामाजिक सञ्जालमा देखेको … पूरा पढ्नुहोस् »

अग्नि मोटोइंकको ‘मनसुन राइड अफर’ सार्वजनिक

काठमाडौं । अग्नि ग्रुपको सहायक कम्पनी तथा क्लासिक लेजेन्ड्सको आधिकारिक वितरक अग्नि मोटोइंकले जावा तथा येज्दी मोटरसाइकलहरुमा ‘मनसुन राइड अफर’ सार्वजनिक गरेको छ । अफर अनुसार जावा र येज्दी मोटरसाइकल … पूरा पढ्नुहोस् »

खोलामा बेपत्ता बालकको शव ११ दिनपछि दक्षिणकालीमा भेटियो

काठमाडौं । काठमाडौंको सामाखुशी खोलामा ७ साउनमा खसेर बेपत्ता भएका बालकको शव दक्षिणकालीमा भेटिएको छ । सामाखुशी खोलाको बाढीमा बगेका १३ वर्षीय बालक विधान आलेमगर (साजन) को शव ११ दिनपछि … पूरा पढ्नुहोस् »

सरकारसँग सात बुँदे सम्झौतापछि सहकारीपीडितको आन्दोलन स्थगित

काठमाडौं । सहकारीपीडित बचतकर्ता महासंघ संघर्ष समिति र सरकारबीच ७ बुँदे सम्झौता भएको छ । बिहीबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा मन्त्री रञ्जिता श्रेष्ठ चौधरीको रोहबरमा दुई पक्षबीच … पूरा पढ्नुहोस् »

रूसले ‘विश्वव्यापी विपत्ति’ निम्त्याएको युक्रेनी राष्ट्रपति जेलेन्स्कीको आरोप

कीएभ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले ओडेसा बन्दरगाहको पूर्वाधारमा भएको आक्रमणले मस्कोकोे ‘विश्वव्यापी विनाश’ सिर्जना गर्ने मनसाय देखाएको बताएका छन् । मस्कोले विश्व खाद्य बजारमा अभाव, मूल्य वृद्धि र आपूर्तिमा … पूरा पढ्नुहोस् »