रासायनिक मलले प्रयोगले माटोको गुणस्तर घट्दै

कञ्चनपुर । कञ्चनपुरका किसानले प्रयोगशालामा जाँचका लागि ल्याएका माटोका नमुनामा प्राङ्गारिक पदार्थसँगै अम्लीयपन, नाइट्रोजन, फास्फोरस र पोटासको कमी देखिएको छ । माटो तथा मल परीक्षण प्रयोगशाला सुन्दरपरपुरका निमित्त कार्यालय प्रमुख … पूरा पढ्नुहोस् »

सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा विश्वम्भर प्रसाद श्रेष्ठ सिफारिस

काठमाडौं । प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठ सिफारिस भएका छन् । सिंहदरबारमा बिहीबार बसेको संवैधानिक परिषद्‌को बैठकले श्रेष्ठलाई प्रधानन्यायाधीशमा सिफारिस गरेको हो । गत असार १ गते नियुक्त प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको पदावधि … पूरा पढ्नुहोस् »

मन्त्रालयद्वारा आठ अस्पतालमा अनुगमन

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काठमाडौँ उपत्यकाभित्र रहेका विभिन्न आठ अस्पतलामा आज अनुगमन गरेको छ । मन्त्रालयले अनुगमन टोली बनाएर आज महाराजगञ्जस्थित कान्ति बाल अस्पताल, स्वयम्भूस्थित मनमोहन मेमोरियल अस्पताल, … पूरा पढ्नुहोस् »

बहिनी होटलमा बोलाउने, दाई थर्काउँदै ब्ल्याकमेलिङ गर्ने

काठमाडौं । हनी ट्र्यापमा पारी पैसा असुलेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर ललितपुरले आपराधिक लाभ लिन नहुने कसुरमा चार जनालाई पक्राउ गरेको हो । … पूरा पढ्नुहोस् »

अर्थमन्त्री डा महत-राजस्व लक्ष्य भेट्न इमान्दार भएर काम गर्न आवश्यक छ

वीरगञ्ज । अर्थमन्त्री डा प्रकाशशरण महतले सबैले इमान्दार भएर काम गरे राजस्वले लक्ष्य भेट्ने बताएका छन् । बिहीबार सुक्खा बन्दरगाह वीरगञ्ज र वीरगञ्ज भन्सार कार्यालयको निरीक्षणका क्रममा उनले भन्सारमा हुने … पूरा पढ्नुहोस् »

डेंगु महामारीको अन्त्यका लागि कांग्रेसद्धारा सरकारलाई ध्यानाकर्षण

काठमाडौं । नेपाली कांग्रेसले डेंगु रोगको महामारी अन्त्य गर्न सरकारको ध्यानाकर्षण गराएको छ । विगत लामो समयदेखी पूर्वी भू–भाग, विशेष गरेर कोशी प्रदेशको धरान र आसपासमा हालसम्म दर्जनौंको ज्यान जानुका … पूरा पढ्नुहोस् »

सिंहदरबारमा संवैधानिक परिषद्को बैठक जारी

काठमाडौँ । सिंहदरबारमा संवैधानिक परिषद्को बैठक जारी रहेको छ । सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन प्रधानमन्त्री कार्यालयमा परिषद्को बैठक सुरु भएको हो । प्रधानन्यायाधीशको नाम सिफारिस गर्न बोलाइएको … पूरा पढ्नुहोस् »

भारतले नेपालमा चामल निर्यात रोक नलगाउने

काठमाडौं । भारतले चामल निर्यातमा रोक लगाएको बारे कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुराम भुसालले चासो व्यक्त गरेका छन् । यसअघि जस्तै भारतले चामल निर्यातलाई सहज सहज बनाउनुपर्ने उनले … पूरा पढ्नुहोस् »

मौसम परिवर्तनसँगै कारागारका कैदी वन्दीमा ज्वरोको समस्या

चितवन । कारागार कार्यालय चितवनमा मौसममा आएको परिवर्तनसँगै ज्वरो (भाइरल फिवर) र छालाको समस्या देखिएको छ । केही दिनदेखि कारागारमा रहेका कैदीबन्दीमा भाइरल फिवर र छालाको समस्या देखिएको हो । … पूरा पढ्नुहोस् »

सरकारले चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष नियुक्तका लागि सिफारिस समिति गठन गर्ने

काठमाडौं । चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष नियुक्ति गर्न सरकारले सिफारिस समिति गठन गर्ने निर्णय गरेको छ। बिहिबारको मन्त्रिपरिषद् बैठकबाट यस्तो निर्णय गरेको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन् । ‘चिकित्सा … पूरा पढ्नुहोस् »