साताकाे अन्तिम काराेबारकाे दिन नेप्सेमा झिनाे अंककाे सुधार , १ अर्ब ७८ करोडको कारोबार

काठमाडाैं । साताकाे अन्तिम काराेबारकाे दिन बिहीबार सेयर बजारमा झिनाे अंककाे सुधार आएकाे छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३.०० अकंले बढेर २०८९.८४ बिन्दुमा बन्द भएको छ । आज … पूरा पढ्नुहोस् »

महानगरको छात्रवृत्तिका लागि तोकियो १५ परीक्षा केन्द्र

काठमाडौं । काठमाडौं महानगरले कक्षा ११ को छात्रवृत्तिका लागि परीक्षा केन्द्र सार्वजनिक गरेको छ । साउन २० गते शनिबार बिहान ११ बजेदेखि सञ्चालन हुने परीक्षामा १५ स्थानमा परीक्षा केन्द्र तोकिएको … पूरा पढ्नुहोस् »

लघुवित्त पीडित र प्रहरीबीच बिजुली बजारमा झडप

काठमाडौं । राजधानीको बिजुली बजारमा लघुवित्त पीडितको आन्दोलनका क्रममा प्रहरी र आन्दोलनकाबीच झडप भएको छ । माइतीघरमा भेला भएका लघुवित्त पीडित बानेश्वरतर्फ अघि बढ्दै गर्दा झडप भएको हो । प्रहरीले … पूरा पढ्नुहोस् »

अर्थमन्त्री महतविरुद्ध संसदमा बोलेका सुनिल शर्मा ओशो तपोवनमा ध्यान गर्दै

काठमाडौं । नेपाली कांग्रेसका सांसद एवं मेडिकल सञ्चालक डा. सुनिल शर्मा विपश्यनाका लागि ओशो तपोवन पुगेका छन् । एक क्विन्टल सुन तस्करी प्रकरणमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री प्रकाशशरण महतको … पूरा पढ्नुहोस् »

रुकुम पश्चिममा आँखा पाक्ने रोगको समस्या बढ्दै

रुकुम पश्चिम । रुकुम पश्चिममा आँखा पाक्ने समस्या भएका बिरामी बढ्न थालेका छन् । आँखा सर्जिकल तथा आँखा उपचार केन्द्र सल्लेमा प्रत्येक दिन आँखा पाक्ने समस्या भएका बिरामीको सङ्ख्या बढ्दै … पूरा पढ्नुहोस् »

ललिता निवास प्रकरण : जग्गा फिर्ता गर्ने शर्तपछि सिद्धिका खेतान स्वतन्त्र

काठमाडौं । ललिता निवास प्रकरणमा पक्राउ परेकी सिद्धिका खेतानलाई जग्गा फिर्ता गर्ने सर्तमा केन्द्रीय अनुसन्धान ब्युरो–सीआईबीले छुट दिएको छ । सीआईबीका अनुसार ललिता निवास प्रकरण संगठित अपराधमा मुछिएकी खेतानलाई बुधबार … पूरा पढ्नुहोस् »

डा. भट्टराई – सुनकोशी मरिन डाइभर्सनले ठुलो आर्थिक क्रान्तिको सम्भावना छ

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय परियोजनाको अवलोकन गरेका छन् । बिहिबार पूर्वप्रधानमन्त्री भट्टराई बागमतीका आन्तरिक मामिलामन्त्री गंगानारायण श्रेष्ठ लगायतका नेतासँग … पूरा पढ्नुहोस् »

एमालेले आज पनि चल्न दिएन राष्ट्रियसभा बैठक , बैठक स्थगित , अर्को बैठक २२ गते अपहन्न १ बजे

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठक स्थगित भएको छ । नेकपा (एमाले)को अवरोधपछि आजको बैठक स्थगित गरिएको हो । राष्ट्रियसभाको अर्को बैठक यही साउन २२ गते सोमबार अपहन्न १ बजेर १ … पूरा पढ्नुहोस् »

तीनैतहका अदालतमा न्यायाधीश नियुक्ति गर्छु भन्ने कार्की , केही नगरी जाने भए

काठमाडौं । प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको डेढ महिने कार्यकाल निकै खल्लो भएको छ । प्रधानन्यायाधीश बन्ने लोभमा महान्यायाधिवक्ताबाट राजीनामा दिएर सर्वोच्चको स्थायी न्यायाधीश नियुक्त भएका कार्की शनिबारदेखि अवकाशमा जाँदैछन् । उमेरहदका … पूरा पढ्नुहोस् »

किङ्स कलेज र नामीद्वारा ‘एआई शैक्षिक कार्यक्रम’ सञ्चालन गर्न सम्झौंता

काठमाडौं । काठमाडौंको किङ्स कलेज र नेपाल अप्लाइड म्याथमेटिक्स् एन्ड इन्फरमेटिक्स् इन्स्टिट्युट फर रिसर्च (नामी)ले आर्टिफिसियल इन्टेलिजेन्स् (एआई) शैक्षिक कार्यक्रम सञ्चालनमा साझेदारी गर्ने घोषणा गरेका छन् । कलेज तथा संस्थाले … पूरा पढ्नुहोस् »