प्रभु इन्स्योरेन्सको सञ्चालकमा भट्टचन
काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनीको सञ्चालकमा मिजास भट्टचन नियुक्त भएका छन् । इन्स्योरेन्स कम्पनीको बुधबार बसेको सञ्चालक समितिको बैठकले भट्टचनलाई नियुक्त गरेको हो । भट्टचन संस्थापक सेयरधनी समूह ‘क’ बाट … पूरा पढ्नुहोस् »

















