देशभरका शिवालयमा साउने सोमबारको व्रत उद्यापन गर्नेको घुइँचो

काठमाडौँ । चान्द्रमास अनुसार श्रावण महिनाको अन्तिम सोमबार आज पशुपति क्षेत्रमा साउने सोमबारको व्रत उद्यापन गर्नेको घुइँचो लागेको छ । सौरमास अनुसार साउन महिनामा अधिकमास परेकाले वर्तालुले व्रत उद्यापन गर्न … पूरा पढ्नुहोस् »

सार्कलाई पुनर्जीवन दिनेगरी छलफल हुँदैछः परराष्ट्रमन्त्री

काठमाडौँ । परराष्ट्रमन्त्री नारायणप्रकाश (एनपी) साउदले दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) लाई पुनः जीवन दिनेगरी छलफल हुन लागेको बताएका छन् । सोमवार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै … पूरा पढ्नुहोस् »

संसदीय समिति सभापति निर्विरोध निर्वाचित, १० सभापतिले लिए शपथ

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतका १० वटै समितिका सभापतिले पद तथा गोपनीयताको शपथ लिएका छन् । सोमबार प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले निर्वाचित सभापतिहरूलाई पद तथा गोपनीयताको शपथ दिलाएका हुन् । सोमबारै १० … पूरा पढ्नुहोस् »

मुख्यमन्त्रीहरुको प्रश्न – सङ्घीयता कार्यान्वयनका लागि आवश्यक कानून निर्माणमा किन ढिलाइ ?

काठमाडौँ । सङ्घीयता कार्यान्वयनसँग जोडिएका महत्वपूर्ण ऐन तथा कानुनको निर्माणमा भइरहेको ढिलाइप्रति मुख्यमन्त्रीहरुले चिन्ता व्यक्त गर्दै तत्काल प्रक्रिया अगाडि बढाउन र सङ्घीयतालाई बलियो बनाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को ध्यानाकर्षण गराएका … पूरा पढ्नुहोस् »

मधेसप्रति न्याय गर्न उद्योग समिति सभापतिबाट पछि हट्यौँः रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मधेसप्रति न्याय गर्नका लागि आफूले उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिको उम्मेदवारीबाट पछि हटेको बताएको छ । सोमबार समितिको सभापतिको … पूरा पढ्नुहोस् »

भारतले सुर्यको अध्ययन गर्न सेप्टेम्बर २ मा आदित्य एल १ मिशन लन्च गर्दै

काठमाडौँ । भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) सुर्यको अध्ययन गर्न आदित्य एल १ मिशन प्रक्षेपण गर्ने भएको छ । इसरोले आगामी सेप्टेम्बर २ मा भारतीय समय अनुसार बिहान ११: ५० … पूरा पढ्नुहोस् »

उद्योग समिति सभापतिमा जनमतका अब्दुल खान सर्वसम्मत

काठमाडौं । प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिमा जनमत पार्टीका अब्दुल खान निर्वाचित भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले उम्मेदवारी फिर्ता लिएपछि … पूरा पढ्नुहोस् »

महराका बाबुछोरामाथि अनुसन्धान गर्न सीआइबीलाई निर्देशन

काठमाडौं । सरकारी वकिल कार्यालयले सुन तस्करी प्रकरणमा मुछिएका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा र उनका छोरा राहुल महरामाथि छानबिन गर्न निर्देशन दिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन … पूरा पढ्नुहोस् »

गौर घटनाको मुद्दा लिएर हेग जाने प्रभु साहको चेतावनी

काठमाडौं । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले १७ वर्षअघि गौर हत्याकाण्डलाई लिएर अन्तर्राष्ट्रिय अदालत (हेग)सम्म जाने चेतावनी दिएका छन् । सोमबार पार्टीको केन्द्रीय कमिटी बैठकमा बोल्दै अध्यक्ष साहले पीडित … पूरा पढ्नुहोस् »

ललितपुरका नापी अधिकृतिसहित सात जनाविरुद्व भ्रष्टाचार मुद्दा

काठमाडौं । मालपोत कार्यालय, ललितपुरका नापी अधिकृत राजन गिरीसहित सात जनाविरुद्ध गलत लिखत तयार पारेको आरोपमा भ्रष्टाचार मुद्दा दायर भएको छ । नापी अधिकृत गिरी र सर्वेक्षक लोकेन्द्र सिंह धामीले … पूरा पढ्नुहोस् »