बिग बाश लिगको ड्राफ्टमा सन्दीपसहित पाँच नेपाली खेलाडी

काठमाडौँ । अस्ट्रेलियाम हुने बिग बाश टी-२० लिगका लागि नेपालबाट पाँच खेलाडी ड्राफ्टमा परेका छन् । अस्ट्रेलियन क्रिकेटले सोमबार सार्बजनिक गरेको विदेशी खेलाडीको ड्राफ्ट सूचीमा नेपालबाट सन्दीप लामिछानेसहित पाँच खेलाडी ड्राफ्टमा … पूरा पढ्नुहोस् »

‘हाइड्रोपोनिक’ प्रविधिबाट तरकारीखेती

काठमाडौं । पोखरा महानगरपालिका–१७ सितापाइलास्थित पोखरा वृद्धाश्रममा हाइड्रोपोनिक प्रविधि (माटोको प्रयोग बिना बोटबिरुवाको खेती गर्ने तरीका) बाट तरकारीखेती सुरु गरिएको छ । माटो नचाहिने, थोरै ठाउँमा धेरै बिरुवा लगाउन सकिने … पूरा पढ्नुहोस् »

दोस्रो कारोबार दिन सोमबार नेप्सेमा सुधार

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजार परिसूचक नेप्सेमा एकल अंकको सामान्य वृद्धि भएको छ । बजार परिसूचक नेप्से ५.०९ अंकले वृद्धि हुँदा १९९८.४८ को विन्दुमा बन्द भएको … पूरा पढ्नुहोस् »

फेसबुकले बन्द गर्दै मेसेन्जर लाइट

काठमाडौं । मेटा कम्पनीले फेसबुक मेसेन्जरको कम स्टोरेज डाटा खपत गर्ने संस्करणको रुपमा रहेको मेसेन्जर लाइट बन्द गर्ने भएको छ । गुगल प्ले स्टोरबाट यसअघि नै हटाइएको यो एप एन्ड्रोइड … पूरा पढ्नुहोस् »

बीपीजयन्तीका अवसरमा तीनदिने साहित्यिक महोत्सव गर्दै कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले ११०औँ बीपीजयन्तीका अवसरमा साहित्यिक महोत्सव आयोजना गर्दै छ । यही भदौ २४, २५ र २६ गते तीन दिनसम्म आयोजना गरिने महोत्सवमा नेपालको राजनीति र साहित्यमा बीपीको … पूरा पढ्नुहोस् »

भ्रष्टाचार निवारण सुशासन कायम गर्ने जिम्मेवारी केन्द्र सरकारको मात्र होईन सिंगो देशको एजेण्डा हो : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री तथा राष्ट्रिय विकास समस्या समाधान समितिका अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड”ले भ्रष्टाचार निवारण र सुशासन कायम गर्ने जिम्मेवारी केन्द्र सरकारको मात्र नभएर सिंगो देशको एजेण्डा भएकाले प्रदेश र … पूरा पढ्नुहोस् »

नेपाली सेनाका डोल्पाका गुल्मपति आइतबार साँझ ७ बजेबाट सम्पर्कविहीन

काठमाडौँ । नेपाली सेनाको डोल्पाका गुल्मपति सम्पर्कविहीन भएका छन् । गएरातिदेखि पण्डित सम्पर्कविहीन भएपछि खोजीमा सेनासहित नेपाल प्रहरीको टोली पनि परिचालन गरिएको डोल्पाका प्रमुख जिल्ला अधिकारी भूमिश्वर पोख्रेलले पुष्टि गरेका … पूरा पढ्नुहोस् »

क्षमता वृद्धि र सेवा सुधार गर्दै भरतपुर अस्पताल

काठमाडौं । सरकारी अस्पतालप्रति आम सेवाग्राहीको धारणा त्यति सकारात्मक पाइँदैन । उपचारमा ढिलासुस्ती हुन्छ र गुणस्तरीय उपचार पाइँदैन भन्ने धेरैको सोच पनि उत्तिकै छ । तर सबै सरकारी अस्पतालमा यही … पूरा पढ्नुहोस् »

काहुँखोला–सिक्लेस सडक एक सातादेखि अवरुद्ध

कास्की । कास्कीको मादी गाउँपालिकाको पर्यटकीय स्थल सिक्लेस जाने सडक पहिरोका कारण एकसातादेखि अवरुद्ध हुँदा स्थानीयलाई आवागमनमा सास्ती भएको छ । मादी गाउँपालिका–६ चिप्लीखोलामा गएको पहिराले काहुँखोला–सिक्लेस सडकखण्ड पूर्णरुपमा अवरुद्ध … पूरा पढ्नुहोस् »

ड्रुक एयरले भुटानको पारोबाट पोखरा उडान गर्ने

काठमाडौं । भुटानको ड्रुक एयरले भुटानको पारो अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सिधा उडान गर्ने भएको छ । ड्रुकले ९ सेप्टेम्बर ९२३ भदौ०का दिन पारोबाट पोखरा उडान गर्न अनुमति पाएको … पूरा पढ्नुहोस् »