सिटिजन्स बैंकका ग्राहकलाई सूर्या हेल्थ केयरमा छुट
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलका ग्राहकलाई काठमाडौंको नयाँ बानेश्वरस्थित सूर्या हेल्थ केयरमा विशेष छुट हुने भएको छ । दुई कम्पनीबीच भएको समझदारी अनुसार बैंकका ग्राहकले उक्त हेल्थ केयरमा १५ प्रतिशतसम्म … पूरा पढ्नुहोस् »















