दोलखा जिल्ला केन्द्रबिन्दु भएर मंगलबार बिहान भूकम्प

काठमाडौँ । दोलखा जिल्ला केन्द्रबिन्दु भएर मंगलबार बिहान भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दोलखा आसपास केन्द्र भएर ४ दशमलव १ म्यानिच्यूडको भूकम्प गएको हो । केन्द्रका … पूरा पढ्नुहोस् »

नेपाल ‘ए’ र क्यानडा- ११ बीचको सिरिजको दोस्रो खेल आज

काठमाडौं । नेपालको ‘ए’ क्रिकेट टिम र क्यानडा- ११ बीच हुने तीन खेलको सिरिजको दोस्रो खेल आज हुदै छ । खेल मुलपानी क्रिकेट मैदानमा बिहान ९: ३० बजेदेखि शुरु हुने … पूरा पढ्नुहोस् »

सहकारी समस्या समाधान र बचतकर्ताले पैसा फिर्ता पाउने विषयमा ३९ बुँदे एमालेको धारणा सार्वजनिक

काठमाडौं । नेकपा एमालेले अहिले सहकारी क्षेत्रमा देखिएका समस्या समाधान र बचतकर्ताले पैसा फिर्ता पाउने विषयमा ३९ बुँदे धारणा सार्वजनिक गरेको छ । पार्टीको सहकारी तथा गरिबी निवारण विभागले सोमबार … पूरा पढ्नुहोस् »

दिमागलाई स्वस्थ र तेजिलो कसरी बनाउने ?

संसार द्रुत गतिमा बदलिरहेको छ, प्रविधिहरू दिनदिनै परिष्कृत बन्दै गइरहेका छन् भने हाम्रो दैनिक जीवनमा निरन्तर परिवर्तन भइरहेका छन् । अहिले हामी जेजे गरिरहेका छौँ त्यो सबैका लागि भनेर हाम्रो … पूरा पढ्नुहोस् »

भक्तपुर बचत संघको अगोजनामा तरलता व्यवस्थापन तालिम

भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघको तालिम व्यवस्थापन उपसमितिको आयोजनामा एक दिने तरलता व्यवस्थापन तालिम सम्पन्न भएको छ । तलिमममा संघका अध्यक्ष कृष्ण गोविन्द लाखाजुले पल्र्स प्रतिवेदनमा तरलता पुगेर … पूरा पढ्नुहोस् »

बिन्धवासिनी सहकारीको वित्तीय विवरण

काभ्रे । बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्थाले यस आर्थिक बर्षको माघ महिनासम्मको वित्तीय विवरण प्रकाशित गरेको छ । सहकारी विभागको निर्देशन अनुसार संस्थाले हरेक महिना समाप्त भएको पहिलो साता … पूरा पढ्नुहोस् »

एलजीलाई एआई म्यानेजमेन्ट सिस्टम सर्टीफिकेसन

काठमाडौँ । एलजी इलेक्ट्रोनिक्स(एलजी)ले हालै कोरियन स्ट्यान्डर्ड असोसिएसनबाट एआई प्रबन्धन प्रणाली(एआईएमएस) सर्टीफिकेसन (ISO/IEC 42001) प्राप्त गरेको छ। यो सर्टीफिकेसनले एलजीको एआई प्रयोग गरिएका घरेलु उपकरणमा जिम्मेवारपूर्ण तवरले एआई म्यानेजमेन्ट गरिएको … पूरा पढ्नुहोस् »

नेपालले भारतका क्लबसँग क्रिकेट खेल्ने

नेपाल टि २० विश्वकप क्रिकेटको तयारी स्वरुप भारतका क्लबहरुसँग प्रतियोगिता खेल्ने भएको छ। नेपाल क्रिकेट संघ क्यानले यसको लागि फ्रेण्डसिप कप तय भएको जनाएको छ । क्यानका अनुसार नेपालले भारतको … पूरा पढ्नुहोस् »

बैंकिङ क्षेत्र अब्बल छन्, गलत अभिव्यक्ति दिनेलाई कारबाही गरौं

काठमाडौं । बैंक तथा वित्तीय संस्थाका चार संगठनहरूले बैंकिङ क्षेत्रको बारेमा गलत अभिव्यक्ति दिनेलाई कारबाही गर्न माग गरेका छन् । नेपाल बैंकर्स संघ, डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपाल, नेपाल वित्तीय संस्था … पूरा पढ्नुहोस् »

वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यू आदेश

काठमाडौं । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यू जारी गरेको छ । प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिकाका केही ठाउँमा सोमबार बेलुकी ५ बजेदेखि कर्फ्यू आदेश जारी गरेको हो । … पूरा पढ्नुहोस् »