प्रदेश , जिल्ला र भ्रातृ संघ तथा शुभेच्छुक संस्थाका केन्द्रीय अध्यक्षहरू आमन्त्रित सदस्य रुपमा सहभागी गराईने

काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठकमा महासमितिका सदस्य नरहेका तर प्रदेश कार्यसमितिका सभापति, जिल्ला कार्यसमितिका सभापति र भ्रातृ संघ तथा शुभेच्छुक संस्थाका केन्द्रीय अध्यक्षहरूलाई बैठकमा सहभागी गराउने भएको छ । … पूरा पढ्नुहोस् »

वित्तीय क्षेत्रमा भ्रम फैलाएर राजनीतिक उद्देश्य पूरा हुँदैनः अर्थमन्त्री डा. महत

काठमाडौं । चौथो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलनलाई सम्बोधन गर्नुहुँदै अर्थमन्त्री डा. प्रकाशशरण महतले पछिल्लो समय बैंकबाट बचत फिर्ता गर, यो बैंक खत्तम हुँदैछ भन्ने हौवा फैलाएर बाहिरी संकट ल्याउने दुश्प्रयास … पूरा पढ्नुहोस् »

प्रहरी कल्याण कोषबाट २२ हजार लाभान्वित

काठमाडौं । नेपाल प्रहरीले चालु आर्थिक वर्षको साउनदेखि माघसम्मको अवधिमा प्रहरी कल्याण कोषबाट २२ हजार ८ सय ३३ जना सहयोग गरेको छ । कोषको सुविधाबाट बहालवाला र सेवा निवृत्त प्रहरी … पूरा पढ्नुहोस् »

चलचित्र ‘घर ज्वाई’ को सुटिङ सुरु

काठमाण्डौं । चर्चित जोडी दयाहाङ राई र मिरुना मगर प्रमुख भूमिकामा रहेको फिल्म ‘घर ज्वाईं’ को सुटिङ सुरु भएको छ । निर्माता जनक घर्ती मगरका अनुसार शनिबार पूर्वी रुकुमको लुगममा … पूरा पढ्नुहोस् »

हिमालयन लाइफले झापाबाट सुरु गर्यो बीमा जागरण

काठमाण्डौं । हिमालयन लाइफ इन्स्योरेन्सले झापाको बिर्तामोडबाट बीमा जागरण अभियान कार्यक्रमको औपचारिक शुभारम्भ गरेको छ । बीमाप्रति सर्वसाधारण नागरिकलाई जागरुक बनाउन संचालन गरिएको सो कार्यक्रमको नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक … पूरा पढ्नुहोस् »

बालबालिकाको क्यान्सर चाँडै निको हुन्छ

काठमाडौं । बालबालिकामा हुने क्यान्सरको समयमा नै उपचार गरे चाँडै निको चिकित्सकले बताएका छन् । उमेर पुगेका मानिसको तुलनामा बालबालिकामा देखिएको क्यान्सर समयमा उपचार गरे निको हुने सम्भावना धेरै रहेको … पूरा पढ्नुहोस् »

निमा एजुकेसन फाउन्डेसनको राष्ट्रियस्तरको कोडेभर प्रतियोगिता सम्पन्न

काठमाडौं । निमा एजुकेसन फाउन्डेसनले आयोजना गरेको कक्षा ४ देखि १२ सम्मका विद्यार्थीका लागि नेपालको सबैभन्दा ठूलो राष्ट्रियस्तरको कोडेभर प्रतियोगिता सम्पन्न भएको छ । माघ २८ र २९ गते काठमाडौंमा … पूरा पढ्नुहोस् »

नेदरल्यान्डलाई पराजित गर्दै नेपाल नौ विकेटले विजयी

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आजको खेल त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेदरल्यान्डसलाई पराजित गर्दै नेपाल नौ विकेटले विजयी भएको छ । १३७ रनको लक्ष्य पाएको नेपालले १५.२ … पूरा पढ्नुहोस् »

नेपालीपनको संगीत विकृतितर्फ गएकाले त्यसप्रति गम्भीर हुनुपर्छ ः प्रधानमन्त्री

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालद्वारा शनिबार आयोजित खुला लोकदोहोरी प्रतियोगिताको उद्घाटन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली लोकगीत–संगीतमा देखिएको बाह्य अतिक्रमण र विकृतिप्रति सचेत हुनुपर्नेमा जोड दिएका … पूरा पढ्नुहोस् »

हाइड्रोको बीमा नाफाको लागि होइन ः उपाध्यक्ष वैदवार

काठमाण्डौं । नेपाल बीमक संघका उपाध्यक्ष विरेन्द्र वैदवारले हाइड्रो परियोजनाको बीमा नाफाको लागि नगरिने बताएका छन्। स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था इप्पान र पुनर्बीमा ब्रोकर कम्पनी एवान इन्स्योरेन्स ब्रोकर्स को आयोजनामा … पूरा पढ्नुहोस् »