एमालेले संकल्पयात्रामार्फत बुझाएका सुझाव कार्यान्वयन हुन्छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेले मध्य पहाडी राजमार्ग संकल्पयात्रामार्फत बुझाएका महत्वपूर्ण सुझाव कार्यान्वयनका लागि आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटमा समावेश गर्ने बताएका छन् । आइतबार … पूरा पढ्नुहोस् »

राष्ट्रपति पौडेलद्वारा शालीनदीमा पूजा अर्चना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल काठमाडौँ शङ्खरापुर नगरपालिकास्थित शालीनदीमा पूजा, अर्चना गरेका छन् । पौष शुक्ल पूर्णिमादेखि जारी श्री स्वस्थानी व्रत कथाअन्तर्गतको माधवनारायण मेलामा आज बिहान सहभागी भएका हुन् । … पूरा पढ्नुहोस् »

नेपाल ए टिमले क्यानडा-११ लाई दियो २१७ रनको लक्ष्य

काठमाडौँ । मुलपानी क्रिकेट मैदानमा जारी क्रिकेट खेलमा नेपाल ए क्रिकेट टिमले क्यानडा-११ लाई २१७ रनको लक्ष्य दिएको छ । मुलपानी क्रिकेट मैदानमा जारी खेलमा पहिला ब्याटिंग गर्दै नेपाल ए … पूरा पढ्नुहोस् »

बालकुमारी घटनाबारे समितिको प्रतिवेदनका आधारमा दोषीमाथि कारबाही हुन्छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुई युवकको ज्यान जानेगरी भएको बालकुमारी घटनाबारे गठित छानबिन समितिको प्रतिवेदनका आधारमा दोषीमाथि कारबाही हुने जानकारी दिएका छन् । आइतबार बसेको प्रतिनिधिसभा बैठकको सुरुमै … पूरा पढ्नुहोस् »

आज आइतबार सुनको मुल्य बड्यो

काठमाडौँ । आइतबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ५ सय रुपैयाँले बढेको छ । यस अघि शुक्रवार तोलामा ६ सयले बढेको छापावाला … पूरा पढ्नुहोस् »

बालकुमारी घटनालाई स्वन्तन्त्र पार्टीले सामान्य रुपमा नलिने सभापति लामिछानेको चेतावनी

काठमाडौँ । सभापति रवि लामिछानेले बालकुमारी घटनालाई राष्ट्रिय स्वन्तन्त्र पार्टीले सामान्य रुपमा नलिने चेतावनी दिएका छन् । प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्दै सभापति लामिछानेले बालकुमारी घटनामा दोषी देखिएका … पूरा पढ्नुहोस् »

बालकुमारी घटनामा संलग्न मन्त्री ज्वालालाई कारवाही गर्न एमालेको माग

काठमाडौँ । नेकपा एमालेले बालकुमारी घटनामा संलग्न मन्त्री प्रकाश ज्वालालाई कारवाही गर्न माग गरेको छ । प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्दै एमालेका सचेतक महेश बर्तौलाले बालकुमारी घटनाको छानबिन … पूरा पढ्नुहोस् »

समाजवादी मोर्चाको संयोजक बने नेकपाका महासचिव विप्लव

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ समाजवादी मोर्चाको संयोजक बनेका छन् । आइतबार बिहान बसेको मोर्चाको बैठकले चन्दलाई संयोजक तोकेको हो । बैठकपछि नेकपा माओवादी … पूरा पढ्नुहोस् »

खोले सागबाट तीन महिनामा तीन लाख आम्दानी

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोती नगरपालिका–७ का लक्ष्मी महतोको दम्पतीले पालुङ्गे (खोले) सागखेती गरेर मनग्य आम्दानी गर्न सफल भएका छन् । विगत दुई वर्षदेखि व्यावसायिकरूपमा पालुङ्गे सागखेती गर्दै … पूरा पढ्नुहोस् »

रौतहटको इशनाथ नगरपालिकामा अनिश्चितकालीन कर्फ्यु

काठमाडौं । रौतहटको इशनाथ नगरपालिका–६ र ७ मा सरस्वती मूर्ति बिसर्जनका क्रममा मोतीपुरमा दुई पक्षबीच विवाद र झडप भएको विषयमा शनिबार घिउरा भन्ने ठाउँमा पुनः झडप भएको भन्दै जिल्ला प्रशासन … पूरा पढ्नुहोस् »