ग्लोबल आईएमईको विद्यार्थीलाई डिजिटल साक्षरता

पोखरा । पोखरामा जारी सूर्य नेपाल गाथा नेपाल लिटरेचर फेस्टिभलमा विद्यार्थीका निम्ति डिजिटल साक्षरता कार्यक्रम गरिएको छ । ग्लोबल आईएमई बैंकका रिलेसनसिप म्यानेजर सागरबहादुर सिंहले विद्यार्थीलाई डिजिटल बैंकिङका बारेमा सहजीकरण … पूरा पढ्नुहोस् »

बलम्बु प्रहरी प्रभागभित्र चल्यो गोली

काठमाडौं । प्रहरी प्रभाग बलम्बुमा प्रभागका प्रहरी प्रमुख एवं प्रहरी निरीक्षक (इन्स्पेक्टर) सुरेन्द्र श्रेष्ठ आफैँले बोकेको पेस्तोलबाट गोली चलेको हो । सो पेस्तोलबाट चलेको गोलीले उनकै ‘बडीगार्ड’ घाइते भएका छन् … पूरा पढ्नुहोस् »

मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत पाएका छन् । आइतबार प्रदेशसभामा मुख्यमन्त्री यादवको विश्वासको मतको पक्ष्यमा ६९ मत परेको थियो । १०७ सदस्यीय मधेश प्रदेस सभामा बहुमतको … पूरा पढ्नुहोस् »

चलायमान हुन थाले बागलुङका होम–स्टे

ढोरपाटन । पर्यटन याम सुरु भएसँगै बागलुङका घरबास (होम–स्टे) मा पर्यटक बढ्न थालेका छन् । दसैँ तिहारको समयमा भरिभराउ भएका घरबास जाडोयाम सुरु भएपछि पाहुना कम भएका थिए । माघ … पूरा पढ्नुहोस् »

नेपाल ए टिम क्यानडा- ११ सँग ४ विकेटले पराजित

काठमाडौँ । क्यानडाले नेपाल ए क्रिकेट टिमलाई पराजित गरेको छ । आइतबार मुलपानी क्रिकेट मैदानमा सम्पन्न खेलमा क्यानडाले नेपाल ए लाई ४ विकेटले पराजित गरेको छ । नेपाल ए ले … पूरा पढ्नुहोस् »

मन्त्री ज्वालालाई फिर्ता बोलाउनेबारे छलफल गर्दै एकीकृत समाजवादी

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का नेता समेत रहेका भौतिक योजना तथा निर्माण मन्त्री प्रकाश ज्वालालाई फिर्ता बोलाउने कि नबोलाउने भन्नेबारे सो पार्टीभित्र आन्तरिक छलफल सुरु भएको छ । बालकुमारी … पूरा पढ्नुहोस् »

आज नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार परिसूचक २७ दशमलव २१ अङ्कले ओरालो लागेर दुई हजार … पूरा पढ्नुहोस् »

हिम्मतले भेडीगोठ धानेका हिमबहादुर छन्त्याल

बेनी । दिनभर भेडाबाख्रालाई जङ्गलका चरन क्षेत्रमा लैजाने हिमबहादुर छन्त्यालको रात त्रिपाल मुनि बित्ने गरेको छ । धवलागिरि गाउँपालिका–५ मल्कबाङका उनले यसरी जङ्गलमा भेडीगोठमा बस्न थालेको आठ वर्ष पुगेको छ … पूरा पढ्नुहोस् »

दूधको रकम र विक्रीवितरण सहजीकरणको माग गर्दै दूध पोखेर विरोधमा

चितवन । चितवनका दूध उत्पादक किसानहरुहरुले दूधको रकम भुक्तानी र विक्रीवितरण सहजीकरणको माग गर्दै भरतपुरको केन्द्रीय बसपार्क चोकमा दूध पोखेर आन्दोलनमा उत्रिएका छन् । दूध बिक्री नभएको र बिक्री भएको … पूरा पढ्नुहोस् »

पाँचखालकाे पानीकाे अभाव अन्त्य हुँदै

काठमाडौं । काभ्रेपलाञ्चोकको पाँचखाल नगरमा सञ्चालित बृहत पाँचखाल–सुनकोशी खानेपानी आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । आयोजनाका अनुसार हालसम्म ९३ दशमलवतीन प्रतिशत काम सम्पन्न भएको छ । आयोजनाका व्यवस्थापक इन्द्रमानसिं … पूरा पढ्नुहोस् »