सङ्घीय लोकतान्त्रिक प्रणालीले समाजलाई अवसर प्रदान गरेको छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय लोकतान्त्रिक प्रणालीले सिर्जना गरेका अथाह सम्भावनालाई अवसरमा बदल्नुपर्ने बताएका छन् । राष्ट्रिय प्रजातन्त्र दिवसको औपचारिक समारोहलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले सङ्घीय लोकतान्त्रिक … पूरा पढ्नुहोस् »

आज ७४औं प्रजातन्त्र दिवस बिभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौं । नेपालमा आज ७४औं प्रजातन्त्र दिवस बिभिन्न कार्यक्रम गरी मनाइँदै छ । दिवसको अवसरमा प्रजातन्त्र दिवस मूल समारोह समितिले आज बिहान सैनिक मञ्च टुँडीखेलमा विशेष समारोह आयोजना गरेको छ … पूरा पढ्नुहोस् »

बागमती प्रदेश साकोस समिट फागुन १६ र १७ गते हुँदै

काठमाण्डौं । बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ ९बागमती प्रोस्कून० को आयोजनामा यही फागुन १६ र १७ गते ‘बागमती प्रदेश साकोस समिट–२०८०’ हुने भएको छ । भक्तपुरको गठ्ठाघरस्थित जर्मनहोम … पूरा पढ्नुहोस् »

भरतपुर महानगरपालिकाका २८ नगर प्रहरी दीक्षित

चितवन । भरतपुर महानगरपालिकाका २८ नगर प्रहरी आइतबार दीक्षित भएका छन् । भरतपुर महानगरपालिकामा ६ हप्ताको आभारभूत तालिममा सहभागी २८ जना नगर प्रहरीहरूलाई एक समारोहका बीच दीक्षित गरिएको महानगरले जनाएको … पूरा पढ्नुहोस् »

लक्ष्मी सस्टेनेबल इनर्जी फण्डले पुवा खोला–वान हाइड्रोपावरमा रणनीतिक लगानीे गर्ने

काठमाडौँ । लक्ष्मी सनराइज ( एलएस) क्यापिटल कोष प्रबन्धक भएको लक्ष्मी सस्टेनेबल एनर्जी फण्डले (एलएसईएफ) ले पुवा खोला–वान हाइड्रोपावर लिमिटेडमा रणनीतिक लगानीको सुरुवात गरेको छ । उक्त सम्झौता—पत्रमा एलएस (लक्ष्मी … पूरा पढ्नुहोस् »

शिखर इन्स्योरेन्सले लाभांश नदिने, सञ्चित कोषमै सञ्चय गर्ने

काठमाडौं । शिखर इन्स्योरेन्सले कम्पनीले आर्थिक वर्ष २०७९।८० को नाफाबाट सेयरधनीलाई लाभांश वितरण नगर्ने निर्णय गरेको छ । उक्त निर्णय फागुन ४ गते बिहान बसेको कम्पनी सञ्चालक समितिको बैठकले गरेको … पूरा पढ्नुहोस् »

यूनाइटेड अजोड इन्स्योरेन्सको १०.८० प्रतिशत पारित

काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स कम्पनीको आइतबार सम्पन्न ३० औं वार्षिक साधारण सभाले गत आर्थिक वर्ष २०७९।८० को नाफाबाट हाल कायम चुक्ता पुँजीको १०.२६ प्रतिशत बोनश सेयर र कर प्रयोजनार्थ … पूरा पढ्नुहोस् »

सिटिजन्स बैंकका ग्राहकलाई सिटिस्केप थकालीमा छुट

काठमाडौं । सिटिजन्स बैंकका ग्राहकलाई काठमाडौंको दरबारमार्गस्थित सिटिस्केप थकालीमा १० प्रतिशत छुट हुने भएको छ । सो सम्बन्धमा दुई संस्थाबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स … पूरा पढ्नुहोस् »

कामना सेवामा भिडियो केवाईसीमार्फत अनलाईन खाता खोल्न सकिने

काठमाडौं । कामना सेवा विकास बैंकमा भिडियो केवाईसी मार्फत अनलाईन खाता खोल्न सकिने भएको छ । बैंकले आफ्ना ग्राहकहरुलाई अनलाईन माध्ययमबाट खाता खोली ग्राहक पहिचान विवरण अध्यावधिक गर्ने मोड्युल सार्वजनिक … पूरा पढ्नुहोस् »

बैंकहरूका विषयमा फैलाएका भ्रामक र तथ्यहीन विषयमा विश्वास नगर्न आग्रह ः सिबिफिन

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)ले केही व्यक्ति तथा समूहले भ्रम फैलाएको भन्दै त्यसलाई सत्य नठान्न आग्रह गरेको छ । आइतबार विज्ञप्ति जारी गर्दै सिबिफिनले मुलुकको समग्र … पूरा पढ्नुहोस् »