सञ्चार क्षेत्रका कानुन निर्माण प्राथमिकतामा : सञ्चारमन्त्री शर्मा

काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सङ्घीयताको मर्म र भावनाअनुसार सञ्चार क्षेत्रका कानुन निर्माण सरकारको प्राथमिकतामा रहेको बताएकि छिन् । राष्ट्रिय समाचार समिति (रासस) को ६३औँ वार्षिकोत्सवका अवसरमा आज … पूरा पढ्नुहोस् »

नेदरल्याण्डसले नामिबियालाई ७ विकेटले पराजित

काठमाडौँ । नेदरल्याण्डसले नामिबियालाई ७ विकेटले पराजित गरेको छ । आइसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत टियु क्रिकेट मैदानमा सोमबार सम्पन्न खेलमा नेदरल्याण्डसले नामिबियालाई ७ विकेटले पराजित गरेको हो । नामिबियाले … पूरा पढ्नुहोस् »

नेपाली कांग्रेसको महासमिति बैठक शुरु (फोटो सहित)

काठमाडौँ । नेपाली कांग्रेसको महासमिति बैठक शुरु भएको छ । ललितपुरको गोदावरीस्थित सनराइज हलमा महासमिति बैठक केहीबेर अघि देखि जारी रहेको हो । आजदेखि शुरु भएको बैठक फागुन १० गतेसम्म … पूरा पढ्नुहोस् »

कोरियन भाषा परीक्षा आजदेखि सुरु

काठमाडौँ। ईपीएस कोरिया शाखाले लिने कोरियन भाषा परीक्षा आजदेखि सुरु गरेको छ । राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान, भैँसेपाटीमा परीक्षा सुरु भएको उक्त शाखाले जनाएको छ । परीक्षा एक दिनमा पाँच … पूरा पढ्नुहोस् »

सैनिक मञ्चमा ७४औं प्रजातन्त्र दिवस (तस्वीरहरू)

काठमाडौं । काठमाडौँ स्थित टुडिखेलस्थित सैनिक मञ्चमा विशेष समारोह आयोजना गरी ७४औँ प्रजातन्त्र दिवस सम्पन्न गरिएको छ । १०४ वर्षे जहानियाँ राणा शासन अन्त्य भएको ऐतिहासिक दिनको स्मरणमा हरेक वर्ष … पूरा पढ्नुहोस् »

देउवा-गगन वार्तामा सहमति हुन सकेन छलफल निष्कर्षविहीन

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाबीचको छलफल निष्कर्षविहीन सकिएको छ । सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको बैठकले सहमति जुटाउन नसकेपछि पुन: छलफल गर्ने गरी … पूरा पढ्नुहोस् »

सङ्घीयता र गणतन्त्रसम्मको यात्राको जननी फागुन ७ को क्रान्ति नै हो : देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले समृद्धिको सपना, समावेशीताको जग, राष्ट्रियता र प्रजातन्त्रको अन्योन्याश्रीत सम्बन्ध हुँदै ०४६ सालको परिवर्तन र २०६२/०६३ सालको आन्दोलनमार्फत सङ्घीयता र गणतन्त्रसम्मको यात्राको जननी २००७ … पूरा पढ्नुहोस् »

सोमबार नेपाली बजारमा सुनको मुल्य बढ्यो ,चाँदिको घट्यो

काठमाडौ । नेपाली बजारमा सुनको भाउ लगातार बढेको छ । शुक्रबारदेखी बढेको सुनको भाउले सोमबार पनि निरन्तरता पाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार ४०० रुपैयाँले बढेर छापावाल … पूरा पढ्नुहोस् »

सहिदले देखाएको त्यागको निष्ठा र आदर्शलाई पूरा गर्नुपर्छ: अध्यक्ष नेपाल

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मुलुकको राष्ट्रिय एकता, स्वाधिनता र स्वाभिमानलाई बलियो बनाउनुपर्ने बताएका छन् । राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा आज एक शुभकामना सन्देश जारी … पूरा पढ्नुहोस् »

नेपाली महिला क्रिकेट टिम स्वदेश फिर्ता

काठमाडौँ । एसीसी महिला प्रिमियर कप खेल्न मलेसिया गएको नेपाली महिला राष्ट्रिय क्रिकेट टिम स्वदेश फर्किएको छ । प्रिमियर कपमा सेमिफाइनलमा आयोजक मलेसियासँग पराजित भएको नेपाली टिम सोमबार बिहान स्वदेश … पूरा पढ्नुहोस् »