हिमालयन रिले ८० प्रतिशत हकप्रद जारी गर्ने

काठमाडौं । हिमालयन रिइन्स्योरेन्सले हकप्रद सेयर निष्काशन गरेर २० अर्ब पुँजी पुर्‍याउन कम्पनीले चुक्ता पुँजीको ८० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने योजना बनाएको हो । नेपाल बीमा प्राधिकरणले दुईटै पुनर्बीमा … पूरा पढ्नुहोस् »

समुदाय र सदस्य केन्द्रीत भएर सञ्चालन भएका सहकारी संस्थाहरु बैंक भन्दा राम्रो

काठमाडौं । बागमती प्रोस्कूनको आयोजना, राष्ट्रिय सहकारी बैंकको प्राविधिक सहयोग र नेपाल सहकारी पत्रकार समाज (सिजेएन)को व्यवस्थापनमा भएको ‘सञ्चारकर्मीहरुका लागि वित्तीय बुझाई अभिवृद्धि तालिम’मा बोल्दै बागमती प्रदेश बचत तथा ऋण … पूरा पढ्नुहोस् »

गौशालामा महिला र टोखामा युवकको हत्या आरोपित पक्राउ

काठमाडौं । काठमाडौंको गौशालाको विजयचोकस्थित एउटा गेस्टहाउसमा रामेछापकी प्रमिला दमाईंको हत्या गरिएको थियो । टोखामा ओखलढुंगाका २३ वर्षीय दिपेश खड्काको हत्या गरिएको थियो । दुवै ठाउँका फरक–फरक हत्या आरोपितलाई काठमाडौं … पूरा पढ्नुहोस् »

चाँडै राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर राख्ने हर्क साम्पाङको प्रतिबद्धता

सुनसरी । धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (हर्क साम्पाङ) ले नगर प्रमुखको कार्यकक्षबाट आफैँले हटाएको राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको तस्बिर चाँडै आफूले राख्ने बताएका छन् । … पूरा पढ्नुहोस् »

आलमविरुद्धको मुद्दामा साक्षी झिकाउन जिल्ला अदालतको आदेश

रौतहट । जिल्ला अदालत रौतहटले नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद अफ्ताव आलमविरुद्ध मुद्दामा साक्षी झिकाउन आदेश जारी गरेको छ । मुद्दा प्रक्रिया सुरू भएको करिब ४ वर्षपछि न्यायाधीश मातृकाप्रसाद … पूरा पढ्नुहोस् »

राज्य व्यवस्था सुशासन समितिमा गृहमन्त्रीलाई सभापति लामिछानेको प्रश्नैप्रश्न

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आइतबार राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा गृहमन्त्रीलाई प्रश्नैप्रश्नले घेरेका छन् । आज (आइतबार) राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा सभापति लामिछानेले … पूरा पढ्नुहोस् »

संसदीय समितिले बोलायो शिक्षामन्त्री, त्रिविका उपकुलपति छनोटबारे छलफल गर्ने

काठमाडौं । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिको विषयमा छलफल गर्न शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईलाई बोलाएको छ । सोमबार विहान ११ बजे बस्ने … पूरा पढ्नुहोस् »

जाजरकोट भूकम्पबाट पीडित २९ हजार लाभग्राहीले पाए पहिलो किस्ता

त्रिवेणी (रुकुमपश्चिम)। जाजरकोट भूकम्पबाट पीडित रुकुमपश्चिमक २९ हजार एक सय ३३ लाभग्राहीले अस्थायी आवास निर्णाण गर्न पहिलो किस्ता प्राप्त गरेका छन् । सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बढुवालका अनुसार कूल … पूरा पढ्नुहोस् »

काँग्रेसले बोलायो केन्द्रीय समिति बैठक

काठमाडौँ । नेपाल काँग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले आगामी फागुन ३ गते बिहीबार दिउँसो १: ०० बजे पार्टीको केन्द्रीय कार्यालय, बी.पी.स्मृति भवन, बी.पी. नगर, … पूरा पढ्नुहोस् »

मुग्लिन पोखरा सडक : पश्चिम खण्डमा काम अगाडि बढेपछि स्थानीयवासी खुसी

दमौली (तनहुँ)। मुग्लिन पोखरा सडक योजनाअन्तर्गत पश्चिम खण्डमा कामले गति लिएपछि स्थानीयवासी खुसी भएका छन् । तनहुँको जामुनेदेखि पोखरासम्मको पश्चिम खण्डमा काममा प्रगति नभएपछि भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले … पूरा पढ्नुहोस् »