विमानस्थल घटनाको विषयमा प्रतिवेदन अनुसार कारबाही गर्छौं : गृहमन्त्री श्रेष्ठ

काठमाडौं ।  उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको प्रहरी र अध्यागमनका कर्मचारीबीच झगडाको विषयमा प्रतिवेदनअनुसार कारबाही गर्ने प्रतिबद्धता जनाएका छन् ।  आइतबार बसेको राज्यव्यवस्था तथा सुशासन समितिको … पूरा पढ्नुहोस् »

सडक विभागको क्यान्टिनमा भएको आगलागी नियन्त्रणमा

काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरस्थित सडक विभाग कार्यालयको क्यान्टिनमा आगलागी भएको छ । आइतबार दिउँसो क्यान्टिनमा एक्कासी आगलागी भएपछि जुद्ध बारुण यन्त्र, नेपाल प्रहरी, काठमाडौँ महानगर प्रहरी बलले आगो नियन्त्रणमा … पूरा पढ्नुहोस् »

भोर्लेमा युवाहरुको सामूहिक तरकारी खेती

पर्वत। पर्वतमा सामूहिक तरकारी खेती सुरु गरिएको छ । दक्षिण पर्वतको पैंयु गाउँपालिका–७ का २३ युवा मिलेर सामूहिक तरकारीखेती सुरु गरेका हुन् । युवा जनशक्ति दिनप्रतिदिन पलायन हुँदै जाने र … पूरा पढ्नुहोस् »

गण्डकी प्रदेश सरकार मन्त्रिपरिषद्को बैठक ‘पञ्चकोट’मा बस्दै

ढोरपाटन (बागलुङ) । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले गण्डकी प्रदेश सरकारले प्रसिद्ध धार्मिकस्थल पञ्चकोटमा मन्त्रिपरिषद्को बैठक बस्ने निर्णय गरेको छ । प्रदेश सरकारले भोलि माघ २९ गते सोमबार पञ्चकोटमा मन्त्रिपरिषद्को बैठक … पूरा पढ्नुहोस् »

सरकारी जग्गा संरक्षणमा सांसदद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौँ । राष्ट्रियसभाका सांसदहरुले देशभर रहेका सरकारी जग्गाको अतिक्रमण बढेको भन्दै संरक्षणमा सरकारको ध्यानाकर्षण गराएका छन् । राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा बोल्दै उनिहरुले बाँसबारी छालाजुत्ता, ललिता निवास, टिकापुरलगायत अतिक्रमित … पूरा पढ्नुहोस् »

आइतबार नेप्से परिसूचक दोहोरो अंकले घट्यो , कारोबार रकम बढ्यो

काठमाडौं । आइतबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । आज(आइतबार) १०.५० अंकले घटेको सेयर बजार २०८५.८२ विन्दुमा पुगेर बन्द भएको छ ।  यसदिन ३०५ कम्पनीको १ करोड ५ लाख … पूरा पढ्नुहोस् »

घरघरमा छिर्न थाले बाँदर र बँदेल: सडकमै देखिन्छन् चितुवा

गलेश्वर (म्याग्दी) । केही दिनअघि म्याग्दीको बेनी नगरपालिका–८ जलेश्वरका इन्द्र बरुवालको खेतबारीमा लगाएको तरकारी एक हुल बाँदरले नष्ट गरेका छन् । करिब दुई सयको सङ्ख्यामा आएका बाँदरले छानामा राखेको फर्सी … पूरा पढ्नुहोस् »

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक जारी

काठमाडौँ । समसामयिक राजनीतिक विषय र आगामी फागुन १ गतेदेखि सुरु हुन लागेको विधान अधिवेशनबारे छलफल गर्ने कार्यसूचीका साथ नेकपा(माओवादी केन्द्र)को केन्द्रीय समितिको बैठक जारी रहेको छ । राष्ट्रियसभा गृहमा … पूरा पढ्नुहोस् »

भ्रष्टाचार नियन्त्रणमा सामूहिक प्रयासको खाँचो

काठमाडौँ । अख्तियार दुरुपोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले सदाचार पद्धतिको विकास र भ्रष्टाचारविरुद्धको शून्य सहनशिलताको नीतिलाई मूर्तरुप दिन सबैको सहयोग र सक्रियता जरुरी भएको बताएका छन् ।  आयोगको … पूरा पढ्नुहोस् »

देश फर्किँदै गरेका नेपालीलाई पक्राउ गरेर रुसले युद्धमा पठायो : महामन्त्री विश्वप्रकाश

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले देश फर्किँदै गरेका नेपालीलाई पक्राउ गरेर रुसी सेनामा पठाइएको बताएका छन् । आइतबार बसेको संसद्को राज्य व्यवस्था समितिमा बोल्दै कांग्रेस सांसदसमेत रहेका शर्माले … पूरा पढ्नुहोस् »