नेपाल मलेसियासँग पराजित

काठमाडौं । मलेसियाविरुद्धको अनौपचारिक मैत्रीपूर्ण फुटबलमा नेपाल पराजित भएको छ । फिफा विश्वकपको छनोट खेल्ने तयारीमा रहेको नेपाली टोलीले शुक्रबार राति मलेसियासँग अनौपचारिक मैत्रीपूर्ण फुटबल खेल्दा ५–१ गोल अन्तरले पराजित … पूरा पढ्नुहोस् »

डेभलपमेण्ट बैंकर्स एसोसिएसन र अर्थमन्त्री पुनबीच भेट

काठमाडौं । डेभपलमेण्ट बैंकर्स एसोसिएसनले नव नियुक्त अर्थमन्त्री वर्षमान पुनसँग भेट गरेका छन् । भेटमा एसोसिएसनका अध्यक्ष सुयोग श्रेष्ठले देशको समग्र अर्थतन्त्रमा विकास बैंकहरुले पु¥याएको योगदानको बारेमा जानकारी गराए । … पूरा पढ्नुहोस् »

गोर्खाज फाइनान्सको एकसाथ दुई आर्थिक वर्षको साधारणसभा

काठमाण्डौं । गोर्खाज फाइनान्स लिमिटेडले एकसाथ दुई वटा आर्थिक वर्षको साधारणसभा सम्पन्न गरेको छ। कम्पनीले शुक्रबार आ.व. २०७८।७९ र २०७९।८० को साधारणसभा सम्पन्न गरेको हो । कम्पनीका अध्यक्ष डेकिन्द्र राईको … पूरा पढ्नुहोस् »

सीआईबि प्रमुखमा ज्ञवाली

काठमाण्डौं । सरकारले नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो (सीआईबि) को प्रमुखमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) श्यामलाल ज्ञवालीलाई पठाउने निर्णय गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषदले ज्ञवालीलाई सीआईबि प्रमुखमा पठाउने निर्णय गरेको … पूरा पढ्नुहोस् »

माओवादी केन्द्र र नेसपाबीच पार्टी एकता गर्ने सहमति

काठमाडौं । नेकपा माआवादी केन्द्र र नेसपा केन्द्रीय समितिको एकता संयोजन समितिको बैठकले पार्टी एकता गर्ने सहमति गरेको छ । प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डुको अध्यक्षतामा … पूरा पढ्नुहोस् »

सहकारी ठगीको आरोपित गृहमन्त्री कसरी बने प्रधानमन्त्रीले जवाफ दिनु पर्छः कांग्रेस

काठमाडौं। नेपाली कांग्रेसले रवि लामिछानेलाई उपप्रधान तथा गृहमन्त्री बनाउनुको कारण प्रधानमन्त्रीले संसद्मा जवाफ दिनुपर्ने माग गरेको छ। शुक्रबार बसेको संसद् बैठकमा सहकारी ठगीको आरोप लागेका लामिछानेलाई गृहमन्त्री बनाउनुको कारण प्रधानमन्त्रीले … पूरा पढ्नुहोस् »

सुन तस्करी प्रकरणमा पूर्व उपराष्ट्रपतिका छोरा दिपेश पुन पक्राउ

काठमाडौं । सुन तस्करी प्रकरणमा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुन पक्राउ परेका छन् । उनलाई प्रहरी प्रधान कार्यालयको विशेष टोलीले काठमाडौंस्थित टोखाबाट पक्राउ गरेको स्रोतले जनाएको छ । नेपाल … पूरा पढ्नुहोस् »

बंगलामुखी सहकारीले वित्तीय विवरण प्रकाशित

बंगालामुखी बचत तथा ऋण सहकारी संस्थाले यस आर्थिक बर्षको फागुण महिनासम्मको वित्तीय विवरण प्रकाशित गरेको छ । संस्थाले प्रकाशित गरको अपरिस्कृत वित्तीय विवरण अनुसार शेयर पुँजी १४ करोड ४७ लाख … पूरा पढ्नुहोस् »

विन्ध्यवासिनी म्युजिक अवार्डको १४औँ संस्करण सम्पन्न

काठमाण्डौं । नेपाली गीत संगीत क्षेत्रकै महत्वपूर्ण अवार्ड मानिएको विन्ध्यवासिनी म्युजिक अवार्डको १४औँ संस्करण बिहीबार राती राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न भएको छ। मुक्तिनाथ विकास बैंक र रमपम तयारी चाउचाउको … पूरा पढ्नुहोस् »

एलएस क्यापिटल र शिवशंकर इन्भेष्टमेन्टबीच सम्झौता

काठमाण्डौं । एलएस क्यापिटल र शिवशंकर इन्भेष्टमेन्ट प्राइभेट लिमिटेड बीच कर्पोरेट एडभाइजरी सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ । एलएस क्यापिटल, नयाँबानेश्वरको कर्पोरेट कार्यालयमा एक कार्यक्रमका बीच एलएस क्यापिटलका … पूरा पढ्नुहोस् »