सहकारी ठगीको आरोपित गृहमन्त्री कसरी बने प्रधानमन्त्रीले जवाफ दिनु पर्छः कांग्रेस
काठमाडौं। नेपाली कांग्रेसले रवि लामिछानेलाई उपप्रधान तथा गृहमन्त्री बनाउनुको कारण प्रधानमन्त्रीले संसद्मा जवाफ दिनुपर्ने माग गरेको छ। शुक्रबार बसेको संसद् बैठकमा सहकारी ठगीको आरोप लागेका लामिछानेलाई गृहमन्त्री बनाउनुको कारण प्रधानमन्त्रीले … पूरा पढ्नुहोस् »















