आजदेखि कान्ति लोकपथ डेढ महिना बन्द

काठमाडौं । काठमाडौंबाट हेटौँडा जोड्ने कान्ति लोकपथमा यातायात सञ्चालन रोक लगाइएको छ । सडक मर्मतसम्भार गर्न भन्दै सडक विभागले आजदेखि काठमाडौँ कान्ति लोकपथमा सवारीसाधन सञ्चालनमा रोक लगाएको हो । उक्त … पूरा पढ्नुहोस् »

सुन तस्करी र दोषीलाई उन्मुक्ति दिनेलाई कानुनी दायरामा ल्याउँछु : गृहमन्त्री लामिछाने

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सुन तस्करी र यस प्रकणमा जोडिएकालाई उन्मुक्ति दिनेलाई कानुनी दायरामा ल्याउने बताएका छन् । सुन तस्करीबारे छानबिन गर्न बनेको पूर्वन्यायाधीश डिल्लीराज आचार्यको नेतृत्वको … पूरा पढ्नुहोस् »

मनाङको विकास निर्माणमा प्रदेशको चासो

मनाङ। हिमाली जिल्ला मनाङको विकास निर्माणमा गण्डकी प्रदेशले चासो दिएको छ । मनाङको विकास निर्माणका लागि विभिन्न योजनालाई प्राथमिकतामा राखी आर्थिक वर्ष २०८०/८१ को वार्षिक विकास कार्यक्रमअन्तर्गतका योजना निर्माणलाई बजेट … पूरा पढ्नुहोस् »

आयोगले बुझायो गृहलाई सुन तस्करी नियन्त्रणसम्बन्धी प्रतिवेदन

काठमाडौँ । सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोग, २०८० ले गृहमन्त्री रवि लामिछानेलाई आफ्नो प्रतिवेदन बुझाएको छ । जाँचबुझ आयोगका अध्यक्ष डिल्लीराज आचार्यले आज उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई … पूरा पढ्नुहोस् »

जलवायु जटिलतालाई सम्बोधन गर्न बृहत रणनीति आवश्यक- प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जलवायु परिवर्तन, स्वास्थ्य र सामाजिक न्यायसँग गाँसिएर आउने जटिलतालाई सम्बोधन गर्नका लागि वृहत रणनीति आवश्यक पर्ने बताएका छन् । ‘जलवायु परिवर्तन, स्वास्थ्य र समानताका … पूरा पढ्नुहोस् »

नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य वृद्धि

काठमाडौँ । नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला आठ सय बढेर प्रतितोला एक लाख … पूरा पढ्नुहोस् »

च्याउ खेतीबाट मनग्य आम्दानी

घोराही (दाङ)। रुकुम पश्चिम बाँफिकोटका सिजाराम बाठामगरको मुख्य पेसा च्याउ खेती हो । उनले विगत आठ वर्षदेखि घोराही–१७ गैरागाउँमा च्याउखेती गर्दै आएका छन् । च्याउ खेतीबाट मनग्य आम्दानी हुन थालेपछि … पूरा पढ्नुहोस् »

कुवेतमा कारको ठक्करबाट तीन नेपालीको मृत्यु

काठमाडौं । कुवेतमा सडक दुर्घटनामा परी तीनजना नेपालीको मृत्यु भएको छ । मंगलबार बिहान कुवेतको महाबुल्ला क्षेत्रको सी-साइडमा भएको सडक दुर्घटनामा परी एकै कम्पनीमा कार्यरत तीनजनाको ज्यान गएको हो । … पूरा पढ्नुहोस् »

सहकारी पीडितहरुले आज र्‍यालीसहितको प्रदर्शन गर्ने

काठमाडौं । देशका विभिन्न स्थानबाट काठमाडौं आएका सहकारी पीडितहरुले आज जनदबाब सिर्जना गर्न प्रर्दशन गर्न लागेका छन् । चैत मसान्तभित्र सबै सहकारी पीडितहरुको सावाँब्याज फिर्ता गराउने सहकारी मन्त्रालयले गरेको बाचा … पूरा पढ्नुहोस् »

माछापुच्छ्रे बैंकको ग्राहकलाई पोखरामा नयाँ खुलेका बिगमार्टमा १० प्रतिशत छुट

काठमाण्डौं । माछापुच्छ्रे बैंकले पोखरामा हालै उद्घाटन भएका बिगमार्ट सुपरमार्केटहरूमा १० प्रतिशत छुट दिने भएको छ । बैंकका ग्राहकले डेबिट अथवा क्रेडिट कार्डको माध्यमबाट गरेको कारोबारमा उक्त छुट बैंकले प्रदान … पूरा पढ्नुहोस् »