ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर सरस्वती बहुमुखी क्याम्पसमा

काठमाण्डौं । ग्लोबल आइएमई बैंकले काठमाडौँ महानगरपालिका वडा नं. २६, लेखनाथमार्ग, ठमेलस्थित सरस्वती बहुमुखी क्याम्पसमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । सेवाग्राहीको बढ्दो चाप र आवश्कतालाई मध्यनजर गर्दै बैंकले … पूरा पढ्नुहोस् »

८३ वर्षिय जेष्ठ नागरिक

हातमा लौरो शिरमा टोपिठमठम हिड्ने मुहार नछोपि ।११ दौरा सुरुवाल ज्वारिकोटमनमा छैन उनको खोट ।१२ बोलि रहेछ मन्द मुस्कानहिड्दा रहेछन् पाउँ समान ।१३ कमि छैन उनको धेयमनमा छैन उनको गेय … पूरा पढ्नुहोस् »

नाडा र वाणिज्य,आपूर्ति तथा उपभोक्ता संरक्षण विभागबीच छलफल

काठमाडौं । नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको एक प्रतिनिधी मण्डलले वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक तिर्थराज चिलुवालसँग भेटगरी विभिन्न विषयहरूमा छलफल गरेको छ । उक्त भेटघाट तथा … पूरा पढ्नुहोस् »

नेपाल बैंकले घटायो ब्याजदर

काठमाडौं । नेपाल बैंकले चैत १ गतेदेखि लागू हुने गरी विभिन्न खातामा नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले चैत महिनाका लागि सार्वजनिक गरेको ब्याजदर अनुसार साधारण बचत खातामा न्यूनतम … पूरा पढ्नुहोस् »

कृषि विकास बैंकले घटायो ब्याजदर

काठमाडौं । कृषि विकास बैंकले चैत महिनाका लागि ब्याजदर घटाएर सार्वजनिक गरेको छ । बैंकले चैत १ गतेदेखि लागू हुने गरी विभिन्न खातामा ब्याजदर घटाएको छ । बैंकले मुद्दति निक्षेपमा … पूरा पढ्नुहोस् »

लक्ष्मी सनराइज बैंकको नयाँ ब्याजदर सार्वजनिक

काठमाडौं । लक्ष्मी सनराइज बैंकले चैत १ गतेदेखि लागू हुने गरी विभिन्न खातामा नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले चैत महिनाका लागि सार्वजनिक गरेको ब्याजदर अनुसार साधारण बचत खातामा … पूरा पढ्नुहोस् »

सिटिजन्स बैंकको २०८१ सालको क्यालेन्डर सार्वजनिक

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले २०८१ सालको क्यालेन्डर सार्वजनिक गरेको छ । बैंकमा आयोजित एक समारोहका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले विभिन्न ऋतुमा फुल्ने सुन्दर फूललाई विषयवस्तु … पूरा पढ्नुहोस् »

विकास बैंकको ब्याजदर एकल अंकमा झर्यो

काठमाडौं । विकास बैंकहरूले बैंकिङ क्षेत्रमा तरलता सहज हुँदै गएपछि चैत महिनाका लागि विकास बैंकहरू पनि निरन्तर ब्याजदर घटाउँदै आएका छन् । निरन्तर घटिरहेको ब्याजदरलाई चैतमा पनि निरन्तरता दिएको हो … पूरा पढ्नुहोस् »

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको ११ प्रतिशत लाभांश पारित

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको सम्पन्न ३०औं वार्षिक साधारण सभाबाट कम्पनीको सञ्चालकमा ६ जना र्निविरोध निर्वाचित भएका छन् । कम्पनीका अनुसार संस्थापक सेयरधनीहरूको प्रतिनिधित्व गर्दै सुरेशलाल श्रेष्ठ, पवन कुमार अग्रवाल, … पूरा पढ्नुहोस् »

राष्ट्रपतिद्वारा राजदूतलाई शपथ

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले क्यानडाका लागि नेपालका आवासीय राजदूत भरतराज पौडेललाई राजदूत पदको पद तथा गोपनीयताको शपथ गराएका छन् । राष्ट्रपति कार्यालयमा आज आयोजित समारोहमा नवनियुक्त राजदूत पौडेललाई शपथ … पूरा पढ्नुहोस् »