जुम्लामा श्रमदानबाट स्याउका बिरुवा उत्पादन

जुम्ला । जुम्लाको तातोपानी गाउँपालिकाले श्रमदानबाट स्याउका बिरुवा उत्पादन गर्ने अभियान सुरु गरेको छ । यसका लागि गाउँपालिकाले प्रत्येक महिनाको दोस्रो शनिबार श्रमदान गर्दै आएको छ । पालिकाको आफ्नो परिसरमा … पूरा पढ्नुहोस् »

तीन प्रदेशका प्रदेश प्रमुख पदमुक्त

काठमाडौं । तीन प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गरिएको छ । बुधबार राष्ट्रपति रामचन्द्र पौडेलले पदमुक्त गरेका हुन् । पदमुक्त हुनेमा मधेस प्रदेशका प्रदेश प्रमुख हरिशंकर मिश्र, गण्डकी प्रदेशका पृथ्वीमान गुरुङ … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री प्रचण्डले तेस्रो पटक पाए विश्वासको मत

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तेस्रो पटक विश्वासको मत प्राप्त गरेका छन् । आज (बुधबार) भएको विश्वासको मतदानमा २६८ जनाले मतदान गरेका थिए । प्रधानमन्त्रीलाई विश्वासका लागि १३७ सांसदको … पूरा पढ्नुहोस् »

संविधानको रक्षाका लागि जे गर्न पनि तयार छु : प्रधानमन्त्रीप्रचण्ड

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूले सरकार सञ्चालनका क्रममा असहजता महसुस गरेपछि गठबन्धन परिर्वतन गर्नु परेको बताएका छन् । प्रतिनिधिसभाको आजका बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको … पूरा पढ्नुहोस् »

काम गर्न नसकेको दिन पार्टी आफै सरकारबाट बाहिरिन्छ : उपसभापति वाग्ले

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा स्वर्णिम वाग्लेले आफ्नो पार्टी नयाँ भएको र जनताका काम गर्न आएको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले … पूरा पढ्नुहोस् »

सिरिजको फाइनलमा नेपाल पिएनजीसँग ८६ रनले पराजित

काठमाडौँ । हङकङमा जारी टी-२० सिरिजको फाइनल नेपाल पिएनजीसँग ८६ रनले पराजित भएको छ । आज भएको फाइनल खेलमा पिएनजीले दिएको १७२ रनको लक्ष्य पछाएको नेपालले १६.३ ओभरमा अल आउट … पूरा पढ्नुहोस् »

मुस्ताङको लुकबुङ गुफा पर्यटकको पर्खाइमा

म्याग्दी । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–५ मा रहेको लुकबुङ गुफा पर्यटकको पर्खाइमा छ । फल्याक गाउँ नजिकै रहेको लुकबुङ गुफा पूर्वाधार र प्रचारप्रसारको अभावमा ओझेलमा परेको हो । वारागुङ मुक्तिक्षेत्र … पूरा पढ्नुहोस् »

यही गठबन्धन मुलुकको लागि हितकर हो : अध्यक्ष राय

काठमाडौं। नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य महिन्द्र राय यादवले नेपाली कांग्रेसकै कारण गठबन्धन टुटेर एमालेसहितको सरकार बनेको दाबी गरेका छन् । आज (बुधबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन … पूरा पढ्नुहोस् »

राजा र धर्मलाई गाली गरेर स्यावासी पाउनुहुन्न : अध्यक्ष लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य राजेन्द्र लिङ्देनले अब राजा र धर्मलाई गाली गरेर स्यावासी नपाइने बताएका छन् । आज (बुधबार) प्रतिनिधि सभाको बैठकलाई … पूरा पढ्नुहोस् »

मलाई प्रधानमन्त्री हुन इच्छा छैन्, प्रधानमन्त्री हुन गठबन्धन भत्काएको होइन् : अध्यक्ष ओली

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई प्रधानमन्त्री बन्ने कुनैपनि इच्छा नभएको दाबी गरेका छन् । आज बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै ओलीले सञ्चार माध्ययममा आएको … पूरा पढ्नुहोस् »