नयाँ वर्षमा टाटा मोटर्सको नयाँ कार योजना

काठमाडौं । सिप्रदी ट्रेडिङ्ग प्रालिले नयाँ वर्ष २०८१ को अवसरमा ‘नयाँ वर्ष नयाँ कार’ २०८१ योजना ल्याएको हो । कम्पनीका अनुसार यस नयाँ वर्ष नयाँ कार योजनामा सहभागी हुन ग्राहकहरुले … पूरा पढ्नुहोस् »

राष्ट्रिय सभाको उपाध्यक्षमा एमालेकी घिमिरे विजय

काठमाडौं । राष्ट्रिय सभाको उपाध्यक्षमा नेकपा एमालेकी विमला घिमिरे विजय भएकी छन् । आज (बुधबार) राष्ट्रियसभामा भएको मतदानमा उनले ३९ मत पाएर विजयी भएकी हुन । उनलाई उपाध्याक्ष बनाउने प्रस्तावको … पूरा पढ्नुहोस् »

भोलि सार्वजनिक बिदा

काठमाडौं । सरकारले भोलि सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयका सहसचिव रुद्रप्रसाद पण्डितले जारी गरेको सूचनामा भोलि इस्लाम धर्मावलम्बीहरुको पर्व ईद–उल–फित्र (ईद)को अवसरमा सार्वजनिक बिदा दिइएको उल्लेख छ । … पूरा पढ्नुहोस् »

दलका अध्यक्ष, प्रधानमन्त्री, पूर्व प्रधानमन्त्री लगायतको सम्पत्ति छानबिन गर्नुपर्छ : महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले दलका अध्यक्ष, प्रधानमन्त्री, पूर्व प्रधानमन्त्री, मन्त्री लगायत सबैको सम्पत्ति छानबिन गर्नुपर्ने माग गरेका छन् । उनले एक कार्यक्रममा बोल्दै भ्रष्टचारविरुद्ध संसदमा चलिरहेको बहसले … पूरा पढ्नुहोस् »

गृहमन्त्रीद्वारा राप्रपाको आन्दोलनमाथि दमन भयो: सांसद शाही

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले गृहमन्त्री रवि लामिछानेले राप्रपाको आन्दोलनमाथि दमन गरेको आरोप लगाएका छन् । आज जारी प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद शाहीले मंगलबारको राप्रपाको … पूरा पढ्नुहोस् »

प्रतिनिधिसभाको बैठक आजपनि अवरोध

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ । प्रतिनिधिसभाको बैठक शुरु हुनासाथ नेपाली कांग्रेसका सांसदहरुले उठेर संसदमा अवरोध गरेका थिए । सभामुखको अनुमतिले कांग्रेसका सांसद … पूरा पढ्नुहोस् »

नेपाली बजारमा सुनचाँदीको मुल्यमा बड्दो क्रम जारी

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मुल्य बड्दो क्रम जारी नै रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन तोलामा ५०० ले बढेर १ लाख ३६ हजार ८०० … पूरा पढ्नुहोस् »

ज्योति विकास बैंकले प्रधान कार्यालयको लागि विशालनगरमा जग्गा किन्दै

काठमाडौं । ज्योति विकास बैंकले प्रधान कार्यालय बनाउन जग्गा खरिद गर्ने भएको छ । बैंकले प्रधान कार्यालय निर्माण गर्नको लागि काठमाडौंको महानगरपालिका वडा नं. ५ मा विशालनगरमा जग्गा किन्न लागेको … पूरा पढ्नुहोस् »

निजी क्षेत्रलाई उच्च मनोबलका साथ काम गर्ने वातावरण बनाउन सरकार प्रतिबद्ध छ ः प्रधानमन्त्री

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको ५८ औँ वार्षिक साधारणसभालाई आज सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्योगी–व्यवसायीको मनोबल उच्च राख्दै आर्थिक रूपान्तरणमा गति दिन सरकार प्रतिबद्ध रहेको बताएका छन् … पूरा पढ्नुहोस् »

उद्यमीको मोहरलाई रुपैयाँ बनाउने अवसर दिनुपर्छ ः चन्द्र ढकाल

नेपाल उद्योग वाणिज्य महासङ्घको यस ५८ औँ वार्षिक साधारणसभाको उद्घाटन कार्यक्रममा यहाँहरू सबैलाई हार्दिक स्वागत गर्दै उपस्थितिका लागि आभार व्यक्त गर्दछु । म लगायत नयाँ कार्यकारिणी समितिले कार्यभार सम्हालेको एक … पूरा पढ्नुहोस् »