धितोपत्र बोर्डको अध्यक्ष छनोट प्रक्रिया स्थगित

काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि सर्टलिस्टमा परेकाहरूको कार्यायोजना प्रस्तुत गर्ने तालिका सरेको छ । मन्त्रालयबाट अर्को सूचना जारी नभएसम्म बिहीबार (भोलि) हुने भनिएको कार्ययोजना प्रस्तुतिको मिति स्थगित भएको … पूरा पढ्नुहोस् »

इस्लाम धर्मावलम्बीले आज इद–उल फित्र (इद) मनाउँदै

काठमाडौं । देशभरका इस्लाम धर्मावलम्बीले आज इद–उल फित्र (इद) मनाउँदै छन् । तीस दिन व्रत पूरा भएपछि अर्को दिन मनाइने पर्व हो । बुधबार चन्द्रमा नदेखिएकाले आज इद मनाउने निर्णय … पूरा पढ्नुहोस् »

प्रधानमन्त्रीद्वारा इद पर्वको शुभकामना

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इस्लाम धर्मावलम्बीको महान् पर्व इद (इद–उल–फित्र)को अवसरमा नेपालीबीच आपसी एकता, सहिष्णुता र सद्भाव कायम गरी न्यायपूर्ण तथा समृद्ध समाज निर्माण गर्न मद्दत पुग्ने विश्वास … पूरा पढ्नुहोस् »

इद पर्वले राष्ट्रिय एकताको सोच अभिवृद्धि गर्न प्रेरणा मिल्ने छ ः राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले इद (इद–उल–फित्र) पर्वले सम्पूर्ण नेपालीबीच आपसी समझदारी, दिगो शान्ति एवं भाइचाराको भावनाका साथै बृहत् राष्ट्रिय एकताको सोच अभिवृद्धि गर्न प्रेरणा मिल्ने विश्वास व्यक्त गरेका छन् … पूरा पढ्नुहोस् »

सरकार गठन र विघटन हुनुको मुख्य कारण निर्वाचन प्रणाली हो : नेता कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले अहिलेको समस्याको मुख्य कारण निर्वाचन प्रणाली भएको बताएका छन् । उक्त निर्वाचन प्रणालीकै कारण सरकार गठन र विघटन भइरहेको उनको भनाइ छ । … पूरा पढ्नुहोस् »

गण्डकी सरकारविरुद्धको रिटमा अन्तरिम आदेश, खगराज आजैदेखि कामचलाऊ

काठमाडौं । सर्वोच्च अदालतले गण्डकी प्रदेश सरकारविरुद्धको रिटमा अन्तरिम आदेश जारी गरेको छ । सभामुखसहितको हस्ताक्षरमा बहुमत देखाएर मुख्यमन्त्री बनेका खगराज अधिकारी चार दिनमै कामचलाऊ भएका हुन् । सर्वोच्च अदालतका … पूरा पढ्नुहोस् »

नागरिक लगानी कोषले ल्यायो नयाँ मोबाईल एप

काठमाडौं । नागरिक लगानी कोषले नयाँ मोबाईल एप सीआईटी मोबाइल एप सञ्चालनमा ल्याएको छ । कोषले सहभागीहरुको सहजताको लागि उक्त नयाँ परिष्कृत मोबाइल एप सञ्चालनमा ल्याएको हो । यससँगै पुरानो … पूरा पढ्नुहोस् »

किर्गिजस्तानको अवैतनिक महावाणिज्यदूतमा शर्मा

काठमाडौं । प्रतिष्ठित निर्माण व्यवसायी रमेश शर्मा किर्गिजस्तानका लागि नेपालको अवैतनिक महावाणिज्यदूत नियुक्त भएका छन् । शर्मालाई बिहीबार परराष्ट्र मन्त्रालयमा शिष्टाचार महापाल दिलिपकुमार पौडेलले अवैतनिक महावाणिज्यदूतको नियुक्तिपत्र हस्तान्तरण गरेका हुन् … पूरा पढ्नुहोस् »

सरकारद्वारा लगानी सम्मेलनलाई लक्षित गर्दै कानुन संशोधनको तयारी

काठमाडौं । सरकारले आसन्न लगानी सम्मेलनलाई लक्षित गर्दै विभिन्न १२ कानुन संशोधनको तयारी थालेको छ । लगानी भित्र्याउन कानुनी जटिलता फुकाउने तयारीमा रहेको सरकार आवश्यक परे कानुन संशोधनका लागि अध्यादेशको … पूरा पढ्नुहोस् »

गुल्मीका किसान उखुखेतीतर्फ आकर्षित

गुल्मी । पछिल्लो समय गुल्मीका किसान उखुखेतीतर्फ आकर्षित भएका छन् । कम लागतमा बढी उत्पादन हुनुका साथै उखुबाट गुँड र खुदो बनाएर बेच्न सकिने भएपछि यहाँका किसान उखुखेतीतर्फ आकर्षित भएका … पूरा पढ्नुहोस् »