मुग्लिन-पोखरा सडक बिस्तारः पूर्वी खण्डमा ५५ र पश्चिममा १९ प्रतिशत भौतिक प्रगति

तनहुँ । मुग्लिन–पोखरा सडक बिस्तार आयोजनाअन्तर्गत पूर्वी र पश्चिम गरी दुई खण्डमा निर्माण भइरहेको छ । आयोजनाले दिएको जानकारी अनुसार हालसम्म पूर्वी खण्डमा ५५ र पश्चिममा १९ प्रतिशत भौतिक प्रगति … पूरा पढ्नुहोस् »

प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान प्रभावित

काठमाडौँ । प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान प्रभावित भएको छ । अपरान्ह एक्कासि आएको हावाहुरीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक र दुवै उडान प्रभावित भएको विमानस्थलका प्रवक्ता सुवास … पूरा पढ्नुहोस् »

काँग्रेसको प्रस्तावले एमाले, माओवादी र रास्वपामा भूँइचालो

नेपाली कांग्रेसले संसदमा दर्ता गरेको २०४७ पछि लाभको पदमा बसेका सबै व्यक्तिहरुको सम्पत्ति छानविन गर्ने प्रस्तावले भूकम्प आउने पक्का काठमाडौँ । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले गृहमन्त्री रवि लामीछाने संलग्न … पूरा पढ्नुहोस् »

वैशाख १ गतेदेखि ठमेल २४सैँ घण्टा खुलाउन तयारी तिब्र

काठमाडौँ । काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेल वैशाख १ गतेदेखि २४ सैँ घण्टा खुलाउन तयारी तिब्र छ। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भुपेन्द्रबहादुर खत्रीले ठमेल र … पूरा पढ्नुहोस् »

चैतेदसैँ सुरु भएसँगै कालिका मन्दिरमा भक्तजनको घुइँचो

गलकोट । चैतेदसैँ सुरु भएसँगै कालिका मन्दिरमा भक्तजनको घुइँचो बढ्न थालेको छ । चैतेदसैँमा कालिका मन्दिर दर्शन गर्न आउने धार्मिक पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको हो । मङ्गलबारदेखि नवरात्र सुरु … पूरा पढ्नुहोस् »

आगामी बजेटमा पूर्वले प्राथमिकता पाउँछ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा पूर्वलाई प्राथमिकतामा राखिने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), प्रदेश केन्द्रीय सदस्य र प्रदेश … पूरा पढ्नुहोस् »

निद्राबाट व्युँझ सरकार !

मुलुक वेथिती, भ्रष्टाचार र अनियमितताको चक्रव्युहमा फसेको बेला राजधानी काठमाण्डौँ उपत्यकासमेत प्रमुख शहरहरु डरलाग्दो वातावरण प्रदुषणको शिकार बनेका छन् । राजनीतिक खिचलो र संसदलाई यसको सम्बन्धमा खासै चासो देखिदैन । … पूरा पढ्नुहोस् »

नेपाली बजारमा सुनको मुल्यमा सामान्य गिरावट

काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्य २०० ले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (विहिबार) छापावाल सुन तोलामा २०० रुपैयाँले घटेर १ लाख ३६ हजार ६०० … पूरा पढ्नुहोस् »

प्रभु इन्स्योरेन्सले डाक्यो २८औं वार्षिक साधारण सभा

काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडले २८औं वार्षिक साधारण सभा कम्पनीको सञ्चालक समिति बैठकले आगामी वैशाख २० गते तीनकुने काठमाडौंमा रहेको प्रभु कम्प्लेक्समा सभा आयोजना गर्ने निर्णय गरेको हो । उक्त … पूरा पढ्नुहोस् »

बिस्का जात्रामा भैरवनाथको रथ भाँचियो

भक्तपुर । भक्तपुरमा आठ रात नौ दिनसम्म मनाइने बिस्का जात्राको पहिलो दिन पाँचतले मन्दिरस्थित टौमढीबाट तान्न सुरु गरेको प्यागोडा शैलीको भैरवनाथको रथ भाँचिएको छ । रथ तान्ने क्रममा मुख्य तीन … पूरा पढ्नुहोस् »