पारसको आरोप- संघकै सदस्यहरुले नेपाली क्रिकेटलाई बदनाम गराउने प्रयास गरे

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले संघकै सदस्यहरुले नेपाली क्रिकेटलाई बदनाम गराउने प्रयास गरिरहेको आरोप लगाएका छन् । सामाजिक सञ्जालमार्फत खड्काले संघका पदाधिकारी र नेपाली क्रिकेटलाई … पूरा पढ्नुहोस् »

गृहमन्त्री लामिछानेविरुद्धको रिटमा आज सुनुवाइ हुँदै

काठमाडौं । सहकारी ठगी प्रकरणमा उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेविरुद्ध परेको रिटमाथि आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ । जेठ २० गते सुनुवाइ भएर स्थगित गरिएको रिटमा आज पनि सुनुवाइ हुन … पूरा पढ्नुहोस् »

आज संघीय संसद्अन्तर्गत चारवटा संसदीय समितिको बैठक बस्ने

काठमाडौं । आज (सोमबार) संघीय संसद्अन्तर्गत चारवटा संसदीय समितिको बैठक बस्दैछ । सार्वजनिक लेखा समितिको बैठक बिहान साढे १० बजे बस्ने कार्यसूची थियो । बैठकमा हालसम्मको बेरुजु, फर्छ्योटको अवस्था, समस्या … पूरा पढ्नुहोस् »

सन्दिप विश्वकपको वेस्टइण्डिजमा हुने दुई खेलहरूमा सहभागी हुने

काठमाडौं । नेपाली राष्ट्रिय पुरुष टोलिका क्रिकेटर सन्दिप लामिछाने विश्वकप क्रिकेटका वेस्टइण्डिजमा हुने दुई खेलहरूमा सहभागी हुने भएका छन् । क्रिकेट एशोसिएसन अफ नेपाल (क्यान) का अनुसार वेस्टइण्डिजमा हुने खेलमा … पूरा पढ्नुहोस् »

नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर

काठमाडौं । आज नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मुल्य स्थिर रहदै तोलाको एक लाख ४१ हजारमा कारोबार भइरहेको छ … पूरा पढ्नुहोस् »

सुदूरपश्चिममा भागबन्डा मिलाउन मन्त्रालय फुटाउने

काठमाण्डौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले मन्त्रिपरिषद विस्तारअघि मन्त्रालय फुटाउने तयारी गरेका छन् । प्रमुख सत्ता साझेदार दल नेकपा एमाले सरकारमा जान तयार भएपछि मुख्यमन्त्री सोडारीले मन्त्रालय विभाजन गरेर … पूरा पढ्नुहोस् »

राष्ट्रिय बाणिज्य बैंकद्वारा नेपाल प्रहरी अस्पताललाई एम्बुलेन्स र शववाहन सहयोग

काठमाण्डौं । राष्ट्रिय बाणिज्य बैंकले नेपाल प्रहरी अस्पताललाई २ वटा एम्बुलेन्स र २ वटा शव वाहन प्रदान गरेको छ । नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित एक समारोहबीच प्रहरी महानिरीक्षक बसन्त … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री मोदीको सपथ ग्रहण समारोहमा बिनोद चौधरीलाई निम्तो

काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको तेस्रो कार्यकालको सपथ ग्रहण समारोहमा नेपाली उद्योगी विनोद चौधरी पनि उपस्थित हुने भएका छन् । चौधरी ग्रुपका अध्यक्ष एवं नेपाली काँग्रेसका सांसद विनोद चौधरी … पूरा पढ्नुहोस् »

रिकन्डिसन अटो व्यवसायी संघमा पुनः कोइराला

काठमाडौं । नेपाली बजारमा सेकेण्ड ह्यान्ड गाडी बिक्री गर्दै आएका व्यवसायीहरूको संगठन नेपाल रिकन्डिसन अटो व्यवसायी संघको जेठ २६ गते काठमाडौंमा सम्पन्न सातौँ र आठौँ साधारण सभा तथा दोस्रो अधिवेशनले … पूरा पढ्नुहोस् »

समृद्धि फाइनान्सको पोखरामा निःशुल्क स्वास्थ्य जाँच

काठमाडौं । समृद्धि फाइनान्सले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत पोखरा शाखा कार्यालयद्वारा एकदिने निःशुल्क स्वास्थ्य परीक्षण र परामर्श शिविर सम्पन्न गरेको छ । पोखरा महानगरपालिका– ४ सहरी स्वास्थ्य केन्द्र र वडा … पूरा पढ्नुहोस् »