कुलेखानी बाँधदेखि सर्लाहीसम्मका बस्तीमा एक्कासि बाढीको सम्भावना

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले कुलेखानी बाँधदेखि तल सर्लाही जिल्लासम्मका बस्तीमा एक्कासि बाढीको आउने सम्भावना रहेकाले स्थानीयलाई उच्च सतर्कता अपनाउन अपिल गरेको छ । निरन्तरको वर्षाले … पूरा पढ्नुहोस् »

सुन तस्करीका १० अभियुक्तलाई धरौटीमा रिहा गर्न सर्वोच्चको आदेश

काठमडौं । सर्वोच्च अदालतले ६० किलो सुन तस्करीका १० जना अभियुक्तलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ । सर्वोच्चका न्यायाधीश तिलप्रसाद श्रेष्ठ र टेकप्रसाद ढुंगानाको इजलासले उनीहरूलाई धरौटीमा रिहा गर्न … पूरा पढ्नुहोस् »

जोशीलाई थप ७ दिन हिरासतमै राख्न अनुमति

काठमाण्डौं । सहकारीको रकम अपचलनबारे अनुसन्धानका लागि पक्राउ परेका गोर्खा मिडिया प्रालिका पूर्वसञ्चालक तथा पूर्व डिआईजी छविलाल जोशीलाई थप ७ दिन प्रहरी हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । ६ … पूरा पढ्नुहोस् »

क्यान र मेटलाइफबीच सम्झौता

काठमाडौं । मेटलाइफ नेपाल र नेपाल क्रिकेट संघ (क्यान) बीच सम्झौता भएको छ । राष्ट्रिय क्रिकेट टोलीका सबै सदस्यहरूको बीमा गर्न मेटलाइफ र क्यानबीच सम्झौता भएको हो । ललितपुरको पुल्चोकस्थित … पूरा पढ्नुहोस् »

एनआईएमबी बैंकका ग्राहकलाई दुसित थानीमा १५ प्रतिशत छुट

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड(एनआईएमबी) र दुसित थानी हिमालयन रिसोट, धुलिखेलबीच सम्झौता भएको छ । उक्त सम्झौताका अनुसार बैंकका ग्राहकले अब दुसित थानी हिमालयन रिसोर्टमा आकर्षक छुट पाउने … पूरा पढ्नुहोस् »

सिटिजन्स बैंकको सूचना अधिकारीमा अधिकारी नियुक्त

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको सूचना अधिकारीमा नारायणराज अधिकारी नियुक्त भएका छन् । विसं २०६४ सालमा बैंकको आरम्भदेखि नै अधिकारी सिटिजन्स बैंकमा आबद्ध रहेका छन् । उनले प्रवक्ता एवं … पूरा पढ्नुहोस् »

राष्ट्रिय वाणिज्य बैंक र निओ रेमिट तथा युनाईटेड रेमिटबीच सम्झौता

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र निओ रेमिट तथा युनाईटेड रेमिटबीच रेमिटान्स भुक्तानी गर्ने सम्झौता भएको छ । विश्वका जुनसुकै देशहरुमा रहेका आफन्तहरूले निओ रेमिट तथा युनाईटेड रेमिटबाट पठाएको … पूरा पढ्नुहोस् »

बझाङको साइपालमा एभरेष्ट बैंकको शाखा

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले बझाङको साइपाल गाउँपालिकाको धलौनमा बुधबार शाखा बिस्तार भएसँगै चैनपुर धाउने अवस्थाको अन्त्य भएको छ । साइपाल गाउँपालिकामा पहिलो पटक राष्ट्रिय स्तरको बैंकको शाखा बिस्तार भएको … पूरा पढ्नुहोस् »

सूचना पाएको पाँच मिनेटभित्र प्रहरी घटनास्थलमा

काठमाडौं । काठमाडौं प्रहरीले चाडपर्वलक्षित दसैँ, तिहार र छठ पर्वमा हुनसक्ने अपराधका घटना रोक्न सुरक्षा योजना सार्वजनिक गरेको हो । काठमाडौं प्रहरी प्रमुख एसएसपी वसन्त रजौरेले शुक्रबार पत्रकार सम्मेलन गर्दै … पूरा पढ्नुहोस् »

काठमाडौं–नौबिसे सडक अवरुद्ध

काठमाडौं । अविरल वर्षासँगै पहिरो खस्दा काठमाडौं–नौबिसे सडक अवरुद्ध भएको छ । नौबिसे झ्याप्लेखोला सुरुङमार्ग नजिकै लेदोसहित पहिरो खसेपछि सडक अवरुद्ध भएको हो । पानी परिरहेकाले पहिरो पन्छाउन कठिन भएको … पूरा पढ्नुहोस् »