एभरेष्ट बैंकको १५.५३ प्रतिशत लाभांश पारित

काठमाडौं । एभरेष्ट बैंकको ३० औँ वार्षिक साधारण सभाले लाभांश पारित गरेको छ । बैंकको सभाले गत आर्थिक वर्ष २०८०।८१ को नाफाबाट हाल कायम चुक्ता पुँजी ११ अर्ब ७६ करोड … पूरा पढ्नुहोस् »

सांग्रिला डेभलपमेन्ट बैंकले दशैँ बिदामा यी शाखा खुला राख्ने

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले दशैँ बिदामा पनि बैंकिङ सेवा प्रदान गर्ने भएको छ । बैंकले दशैँ बिदाको समयमा खुला रहने काउन्टरको सूची सार्वजनिक गरेको हो । बैंकले सार्वजनिक बिदा … पूरा पढ्नुहोस् »

’व्यवस्थित आवासमा नागरिकको पहुँच सुनिश्चित गर्न सरकार अग्रसर’

ललितपुर । उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले व्यवस्थित आवासमा नागरिकको पहुँच सुनिश्चित गर्ने दिशामा सरकार अग्रसर रहेको बताएका छन् । सोमबार विश्व वसोवास दिवसको अवसरमा आयोजित कार्यक्रममा उपप्रधानमन्त्री … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री मोदी र माल्दिभ्सका राष्ट्रपति मुइज्जुबीच भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री नरेन्द्र मोदी र माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जुबीच भेटवार्ता भएको छ । भारत भ्रमणमा आएका मुइज्जुले प्रधानमन्त्री मोदीसँग सोमबार भेट गरेका हुन् । यस क्रममा मोदी र मुइज्जुले … पूरा पढ्नुहोस् »

नेप्से परिसूचकमा वृद्धि

काठमाडौँ । नेप्से परिसूचकको उकालो यात्रा जारी छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक आज (सोमबार) ३७.१३ अङ्कले बढेर २६९०.७२ विन्दुमा रोकिएको हो । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री दैवी कोषमा बिभिन्न जलविद्युत् कम्पनीहरुले सहयोग रकम हस्तान्तरण गरे

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि स्वदेशी र विदेशी जलविद्युत् कम्पनी र वित्तीय संस्थाहरुले आज सहयोग रकम हस्तान्तरण गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा … पूरा पढ्नुहोस् »

अष्ट्रेलियाकी राजदूत लिन जोन्स्टनद्वारा परराष्ट्रमन्त्री राणासँग भेटवार्ता

काठमाडौं। नेपालका लागि अष्ट्रेलियाकी राजदूत लियन जोन्स्टनले परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग भेटवार्ता गरेकी छिन् । आज (सोमबार) सिंहदरबारस्थित् परराष्ट्र मन्त्रालयमा पुगेर राजदूत जोन्स्टनले शिष्टाचार भेटवार्ता गरेकी हुन्। भेटमा द्धिपक्षीय … पूरा पढ्नुहोस् »

कर्णाली प्रदेशमा दसैँ, तिहार र छठ लक्षित चार हजार प्रहरी परिचालन

कर्णाली । कर्णाली प्रदेशमा ‘एकीकृत चाडपर्व सुरक्षा कार्य योजना–२०८१’ अन्तर्गत चार हजार प्रहरी परिचालन गरिएको छ । नेपालीहरूको महान् पर्व दसैँ, तिहार र छठलाई लक्षित गरेर निर्माण गरिएको सुरक्षा योजना … पूरा पढ्नुहोस् »

दुर्गा प्रसाईं समर्थकद्वारा आगजनी गरिएको भारतीय ट्रक चालकको मृत्यु

झापा । दुर्गा प्रसाईं पक्राउको बिरोध गर्दै उनका समर्थकद्वारा आगजनी गरिएको भारतीय ट्रक चालकको मृत्यु भएको छ । प्रसाईं समर्थकले बिर्तामोड नगरपालिका–६ गिरिबन्धु टि–स्टेट नजिक चालकलाई बाहिर निस्किन नदिई असोज … पूरा पढ्नुहोस् »

ह्युमपाइपले जोडियो तातोपानी नाका

चौतारा। गत साताको अविरल वर्षासँगै आएको बाढीपहिराले अरनिको राजमार्गको विभिन्न पुल क्षतविक्षत भएपछि सडक सञ्जाल विमुख बनेको तातोपानी नाका ह्युमपाइपले जोडिएको छ । तीन दिनदेखि अस्थायी ह्युमपाइप राखेर सडक बनाउन … पूरा पढ्नुहोस् »