हनुमान ढोकाको दशैं घरमा विधिवत रुपमा जमरा राखियो

काठमाडौं । काठमाडौंको वसन्तपुरस्थित हनुमान ढोकाको दशैं घरमा विधिवत रुपमा जमरा राखिएको छ । विहिबार बिहान ९: १६ बजेको शुभ साइतमै जमरा राखिएको हो । विहिबारदेखि नवरात्र सुरु भएको छ … पूरा पढ्नुहोस् »

आजदेखि सर्वोच्च अदालत बन्द हुने

काठमाडौँ । आजदेखि सर्वोच्च अदालत बन्द हुने भएको छ। बडा दसैँको अवसर पारेर आजदेखि कोजाग्रत पूर्णिमासम्म अदालत बन्द हुने भएको हो । अदालतले बुधबार एक विज्ञप्ति जारी गर्दै अदालत बन्द … पूरा पढ्नुहोस् »

बडादशैंका अवसरमा राष्ट्रपति पौडेलले शीतल निवासमा राखे जमरा

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८१ का अवसरमा पहिलो दिन राष्ट्रपति भवन शीतल निवासमा वैदिक विधिपूर्वक पूजा अर्चना गरी घटस्थापनासहित जमरा राखेका छन् । बिहान ९ बजेर १६ मिनेटको … पूरा पढ्नुहोस् »

विहिबार सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

काठमाडौं । विहिबार सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । आज सुनको मूल्य तोलामा एक सयले बढेर तोलाको एक लाख ६० हजार ९ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले … पूरा पढ्नुहोस् »

या देवी सर्वभूतेषु !

“ऊँ नमो भगवते रुद्राय ।।, “ॐ ऐं हीं क्लीं चामुण्डायै विच्चे ।।”“गुप्ती नाम धरी सकी नगरमा पस्न्या बखत्मा पनि…”,महाभारत महाकाव्यमा वनबासमा गुप्त हुन सक्ने वर माग माग्दै युधिष्ठिरजीको मनमा भगवतीको … पूरा पढ्नुहोस् »

सिटिजन लाइफका कर्मचारीहरुलाई व्यक्तित्व विकास तालिम

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले आफ्ना कर्मचारीहरुको लागि विभिन्न सीप विकास कक्षाहरु नियमित समयको अन्तरालमा प्रसिद्ध प्रशिक्षकहरूबाट विशेष प्रशिक्षण कक्षाहरू प्रदान गर्दै आएको छ । यसै सन्दर्भमा २०८१ साल, भदौमा, … पूरा पढ्नुहोस् »

‘सुगर ड्याडी’ भनेर चिनिने आशिष देउलालाई पूर्पक्षका लागि थुनामा

काठमाडौं । न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजलासले अपहरण तथा शरीर बन्धक र ज्यान मार्ने उद्योगको मुद्दामा काठमाडौं जिल्ला अदालतले ‘सुगर ड्याडी’ भनेर चिनिने बूढानीलकण्ठका आशिष देउलालाई पूर्पक्षका लागि थुनामा पठाउने आदेश … पूरा पढ्नुहोस् »

ज्योति विकास बैंकका ग्राहकलाई चितवनको जंगल भिल्ला रिसोर्टमा छुट

काठमाडौं । ज्योति विकास बैंकका ग्राहकहरुलाई चितवनको कसरास्थित जंगल भिल्ला रिसोर्टमा छुट दिइने भएको छ । दुई पक्षबीच भएको सम्झौता अनुसार रिसोर्टमा पाइने फुड एन्ड वेबरेजसहित रुम चार्जमा ज्योति विकास … पूरा पढ्नुहोस् »

घटस्थापनादेखि पूर्णिमासम्म रात्रिकालीन उडान हुने

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले घटस्थापनादेखि पूर्णिमाको दिनसम्म रात्रिकालीन उडानको व्यवस्था मिलाएका छन् । मन्त्री पाण्डेले हवाई टिकटमा सहजता र भाडामा न्यूनता ल्याउने गरी रात्रिकालीन उडानको … पूरा पढ्नुहोस् »

अष्ट्रेलियाका लागि नेपाली राजदूतमा चित्रलेखा यादवको नाम अनुमोदन

काठमाडौं । संसदीय सुनुवाइ समितिबाट अष्ट्रेलियाका लागि नेपाली राजदूतमा चित्रलेखा यादवको नाम अनुमोदन भएको छ । बुधवार बसेको संसदीय सुनुवाइ समितिको बैठकले उनको नाम अनुमोदन गरेको हो । यादवको समितिले … पूरा पढ्नुहोस् »