प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउतको नाम अनुमोदन
काठमाडौं । प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउतको नाम अनुमोदन भएको छ । बुधवार बसेको संसदीय सुनुवाइ समितिको बैठकले उनको नाम अनुमोदन गरेको हो । राउतको समितिले बुधबार नै सुनुवाइ गरेको हो । … पूरा पढ्नुहोस् »
















