प्रधानमन्त्रीको भ्रमणअघि बेइजिङ जाँदै परराष्ट्रमन्त्री

काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवा चीन भ्रमणमा जाने भएका छन् । समकक्षी वाङ यी को निमन्त्रणमा उनी मंसिर दोस्रो साता चीन जान लागेका हुन् । उद्यपी उनको भ्रमण मिति … पूरा पढ्नुहोस् »

जसरी पनि बक्यौता उठाएरै छोड्छु : कुलमान घिसिङ

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै कुनै पनि हालतमा विद्युत बक्यौता उठाएरै छोड्ने बताएका छन् । धेरैले ट्रंक तथा डेडिकेटेड लाइनमा राजनीति … पूरा पढ्नुहोस् »

बक्यौता छुट दिने सरकारको निर्णयविरुद्धमा सर्वोच्चले दिएन अन्तरिम आदेश

काठमाडौं । डेडिकेटेड तथा ट्रंकलाइनको बक्यौतामा इन्टलमेन्ट सुविधा दिनेगरी विद्युत् जोड दिने मन्त्रिपरिषद्को निर्णयविरुद्धको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । मन्त्रिपरिषद्को बक्यौता नउठाइ उद्योगहरूमा पुनः बिजुली … पूरा पढ्नुहोस् »

निर्मला पन्तको बलात्कार घटनाका प्रत्यक्षदर्शी बताउने नवराजमाथि सीआईबीको सोधपुछ

काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको घटनाका प्रत्यक्षदर्शी बताउने नवराज अर्यालमाथि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ब्युरो (सीआईबी) ले सोधपुछ गरेको छ । प्राइम टाइम टेलिभिजनमा … पूरा पढ्नुहोस् »

नेशनल लाईफ इन्स्योरेन्सको इम्प्लोइ स्कील इन ह्यान्समेण्ट वर्कशप सम्पन्न

नेशनल लाईफ इन्स्योरेन्स कम्पनीलि. ले ३ दिने “इम्प्लोइ स्कीलइनह्यान्समेण्ट वर्कशप” भैरहवास्थित होटल सिद्धार्थ भिलासामा सम्पन्न गरेको छ । कम्पनीमा कार्यरत प्रशासनिक कर्मचारीको दक्षता अभिवृद्धि गरी कम्पनीका समस्त सेवाग्राहीलाई सर्वसुलभ रुपमा … पूरा पढ्नुहोस् »

नेक प्रादेशिक छात्रवृत्तिको प्रवेश परीक्षा मंसिर २ गते हुने

काठमाडौं । नेपाल इन्जिनियरिङ कलेज (नेक) ले इन्जिनियरिङ अध्ययन गर्न चाहने विद्यार्थीहरुलाई प्रादेशिक छात्रवृत्ति प्रदान गर्दै आइरहेकोमा यो वर्षको प्रवेश प्रवेश परीक्षा घोषणा गरेको छ । कलेजले इन्जिनियरिङ विधाका सात … पूरा पढ्नुहोस् »

सरकार र पार्टीले छानबिन गरोस्, दोषी देखिए सबै पद त्याग्छु : पर्यटन मन्त्री पाण्डे

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री बद्रिप्रसाद पाण्डेले आफ्नो इमान र निष्ठामाथि धावा बोल्ने काम भएको भन्दै कानूनी लडाइ लड्ने बताएका छन् । नेपाली कांग्रेसका सहमहामन्त्रीसमेत रहेका पर्यटनमन्त्री पाण्डेमाथि … पूरा पढ्नुहोस् »

प्राइम बैंक मर्जरमा जान तयार,सञ्चालकको भत्ता तथा सुविधामा थप तथा हेरफेर गर्ने

काठमाडौं । प्राइम बैंक फेरि मर्जरमा जाने भएको छ । यसअघि कैलास विकास बैंकसहितका वित्तीय संस्थालाई प्राप्ति गरेको प्राइम बैंकले फेरि अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जका लागि ढोका खुला … पूरा पढ्नुहोस् »

युनिलिभरको नाफा साढे ५२ करोड रुपैयाँयुनिलिभरको नाफा साढे ५२ करोड रुपैयाँ

काठमाडौं । युनिलिभर नेपालले चालु आर्थिक वर्ष २०८१।८२ को पहिलो त्रैमासमा ५२ करोड ६९ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ५५ करोड २५ लाख … पूरा पढ्नुहोस् »

नबिल बैंक दक्षिण एसियाको उत्कृष्ट वित्तीय प्रतिवेदन साफा अवार्डबाट सम्मानित

काठमाडौं । नबिल बैंक लिमिटेडलाई दक्षिण एसियाकै (निजी बैंक तर्फ) उत्कृष्ट वित्तीय प्रतिवेदन अवार्डस्मा मेरिट अवार्ड प्रदान गरिएको छ । साउथ एसियन फेडरेसन अफ एकाउन्टेन्स् (साफा)ले सोमबार श्रीलंकामा आयोजित विशेष … पूरा पढ्नुहोस् »