विश्वकै प्रदूषित सहरको सुचिमा काठमाडौं कति स्थानमा ?

काठमाडौं । देशको राजधानी काठमाडौं विश्वकै छैटौँ प्रदूषित सहर बनेको छ । काठमाडौंको प्रदूषण १ सय ७२ एक्यूआईसहित छैटौँ प्रदूषित सहर बनेको हो । वायु प्रदूषण मापन गर्ने अन्तर्राष्ट्रिय संस्था … पूरा पढ्नुहोस् »

नेपाली युवा महिला क्रिकेट टिम यूएईलाई हराउँदै विश्वकपमा छनोट

काठमाडौं । नेपाली युवा महिला क्रिकेट टिम घरेलु टिम युनाइटेड अरब इमिरेट्स (यूएई) विरुद्ध आठ विकेटको सहज जित निकाल्दै आईसीसी यू–१९ विश्वकपमा छनोट भएको छ । नेपाली यू–१९ महिला क्रिकेट … पूरा पढ्नुहोस् »

सीआईबीमा उपसभापति धनराज गुरुङको बयान

काठमाडौं । ललितपुरको मितेरी सहकारीमा बचतकर्ताको रकम अनियमितता भएको प्रकरणमा प्रहरीले नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङसँग बुधबार बयान लिएको छ । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का प्रमुख एआईजी दीपक थापाका … पूरा पढ्नुहोस् »

विशेष सत्रमा राष्ट्रपति पौडेलको सम्बोधन (पूर्णपाठ सहित)

अजरबैजान । राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तन सबैको साझा चुनौती भएको तथा यस साझा चुनौतीको सामाना गर्न हामी सबैको साझा बुझाइ र साझा प्रयास हुनुपर्ने बताएका छन् । कात्तिक २६ … पूरा पढ्नुहोस् »

माओवादीको ओरालो यात्रा सकिएर अब उकालो लाग्न सुरु भयो- प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी विभाजनपछि सुरु भएको माओवादीको आरोलो यात्रा सकिएर अब उकालो लाग्न सुरु भएको बताएका छन् । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट … पूरा पढ्नुहोस् »

यू-१९ महिला विश्वकप छनौट- युएईले नेपाललाई दियो ८६ रनको लक्ष्य

काठमाडौँ । युएईले जारी यू-१९ महिला टी-२० विश्वकपको एशिया छनौट अन्तर्गतको खेलमा नेपाललाई ८४ रनको लक्ष्य दिएको छ । नेपालले शानदार बलिङ गर्दै युएईलाई ८३ रनमा रोकेको हो । टस … पूरा पढ्नुहोस् »

फेसबुक पेजसहित सामाजिक सञ्जाल प्रेस काउन्सिलको निगरानीमा

प्रेस काउन्सिल नेपालले फेसबुक पेजसहित सामाजिक सञ्जालका समाचार सामग्रीमाथि निगरानी थालेको छ। सञ्चार माध्यमसँग सम्बद्ध भएका र नभएका सामाजिक सञ्जाल र युट्युब च्यानल तथा फेसबुक पेजको सञ्चार सामग्रीको काउन्सिलले अनुगमन … पूरा पढ्नुहोस् »

सुजल डेरीको डिलाइट डेरी ह्वाइटनरको लोकप्रियता हिमालदेखि तराईसम्म

काठमाडौं । सुजल डेरीको उत्पादन गरेको ‘डिलाइट डेरी ह्वाइटनर’ स्वादिष्ट चियाका लागि अनुपम उत्पादन बनेको छ । स्वादिष्ट चियाका लागि अनुपम उत्पादन बनेसँगै डिलाइट डेरी ह्वाइटनरको लोकप्रियता हिमालदेखि तराईसम्म फैलिएको … पूरा पढ्नुहोस् »

स्थायी लेखा नम्बर अद्यावधिक गर्न एन आई सी एशिया बैंकको अनुरोध

काठमाण्डौं । एन आई सी एशिया बैंकले ग्राहकलाई आफ्नो खातामा स्थायी लेखा नम्बर (प्यान) अध्यावधिक गर्न अनुरोध गरेको छ । ग्राहकको खाताबाट गरिएको करकट्टीको विवरण ‘आयकर ऐन २०५८’ बमोजिम नेपाल … पूरा पढ्नुहोस् »

२१ औँ हस्तकला व्यापार मेला तथा १९ औँ हस्तकला प्रतियोगिता आयोजना हुँदै

नेपाल हस्तकला महासंघले आगामी मंसिर २० देखि २४ गतेसम्म ‘२१ औँ हस्तकला व्यापार मेला तथा १९ औँ हस्तकला प्रतियोगिता २०८१’ को आयोजना गर्ने भएको छ । नेपाल सरकार उद्योग, वाणिज्य … पूरा पढ्नुहोस् »