परराष्ट्रमन्त्री देउवालाई स्वागत गर्न फूलमालासहित उपस्थित हुन कांग्रेस डडेलधुराको आग्रह

काठमाडौं । परराष्ट्र मन्त्री डा. आरजु राणाको स्वागतमा फूलमालासहित उपस्थित हुन नेपाली कांग्रेस डडेलधुराले सर्कुलर जारी गरेको छ । कांग्रेस डडेलधुरा सभापति भीमबहादुर साउदले विज्ञप्ति निकालेर पार्टीका नेता कार्यकर्तालाई स्वागतमा … पूरा पढ्नुहोस् »

मुलुकलाई आर्थिक रुपमा सबल बनाउन उत्पादनमुलक क्षेत्रमा जोड दिनुपर्छ- मन्त्री सिंह

काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले मुलुकलाई आर्थिक रुपमा सबल बनाउनको लागि उत्पादनमुलक क्षेत्रमा जोड दिनुपर्ने बताएका छन् । आज (बिहीवार) काठमाडौंमा आयोजना भएको ‘फिन इलेक्ट्रो टेक २०२४’ … पूरा पढ्नुहोस् »

रास्वपाका नेताहरूविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति स्वर्णिम वाग्लेसहित केन्द्रीय नेताहरूविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । सहकारी ठगी प्रकरणमा सभापति रवि लामिछानेविरुद्ध अनुसन्धान भइरहेका बेला रास्वपाले … पूरा पढ्नुहोस् »

न्युरोड क्षेत्रका अव्यवस्थित बिजुलीका पोल तथा तार हटाउन महानगरको सहजीकरण

काठमाडौं । काठमाडौं महानगरपालिकाले न्युरोड क्षेत्रमा अव्यवस्थित बिजुलीका पोल तथा तारहरूलाई हटाउन सहजीकरण गरेको छ। विद्युत प्राधिकरणले न्युरोड क्षेत्रमा विजुलीको तार भूमिगत गरेपछि पोल र तारहरू हटाउन सुरू गरिएको हो … पूरा पढ्नुहोस् »

भजन शिरोमणि भक्तराज आचार्यको जीवनगाथा ‘आचार्य’ अब युट्युवमा

काठमाडौं । भजन शिरोमणि भक्तराज आचार्यको जीवनीमा आधारित नेपाली फिल्म ‘आचार्य’ संसार भरिका दर्शकहरुले हेर्न पाउने भएका छन् । बुधवारदेखि यो फिल्म यूट्युबमा उपलब्ध भएको छ । ओएसआर डिजिटलको युट्युब … पूरा पढ्नुहोस् »

पाक्ने बेला सुन्तलामा औँसा कीराको प्रकोप

पर्वत । सुन्तला खेतीको लागि पकेट क्षेत्र मानिएका यहाँको मोदी गाउँपालिका–२ देउपुर, फलेवास नगरपालिका–१० कुर्घा, वडा नं ११ पाङराङ र दक्षिण पर्वतको पैँयू गाउँपालिका–३ त्रिवेणीमा एक सातादेखि औँसा कीराको प्रकोप … पूरा पढ्नुहोस् »

पुन निर्माणमा सम्पूर्ण शक्ति केन्द्रित गर !

नेपालीका सबभन्दा ठुला चाड दशैँ तिहार भरखरै सकिए । असोज महिनाको दोश्रो हप्ता भएको वर्षाले देशभरिकै सडक, पुल, समेतका संरचनामा भएको क्षतिले गर्दा यसपालिका चाडपर्वलाई निकै प्रभावित तुल्यायो । राजधानीमा … पूरा पढ्नुहोस् »

कर्णाली याक्समा भारतका शिखर धवन अनुबन्ध

काठमाडौं । कर्णाली याक्सले विश्व क्रिकेटकै चर्चित खेलाडी शिखर धवनलाई टोलीमा अनुबन्ध गरेको छ । कर्णाली प्रदेशको प्रतिनिधित्व गरेको कर्णाली याक्सले बिहीबार भारतीय राष्ट्रिय टिमबाट तीनै फर्म्याट क्रिकेट खेलिसकेका धवनलाई … पूरा पढ्नुहोस् »

हिजबुल्लाहविरुद्धको लडाइमा बुधबार इजरायलको ठूलो क्षति

काठमाडौँ । हिजबुल्लाहविरुद्धको लडाइमा बुधबार इजरायलले ठूलो क्षति बेहोर्नुपरेको थियो । युद्धको क्रममा छ इजरायली सैनिकहरू मारिएको मिडिया रिपोर्टमा उल्लेख छ । दक्षिणी लेबनानमा भएको भिडन्तमा इजरायली सैनिकको मृत्यु भएको … पूरा पढ्नुहोस् »

सुनको मुल्यमा गिरावट, २२ सयले घटेर तोलाको एक लाख ६० हजारमा कारोबार

काठमाडौं । आज सुनचाँदीको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा २२ सयले घटेर तोलाको एक लाख ६० हजारमा कारोबार भएको छ । यसअघि बुधबार … पूरा पढ्नुहोस् »