गरिमा विकास बैंक र फेडेरसन अफ इलेक्ट्रिक इन्टरप्रेनर्स अफ नेपालबीच सम्झौता

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र विद्युतीय उपकरण सम्बन्धी उद्यमीहरुको छाता संगठन फेडेरसन अफ इलेक्ट्रिक इन्टरप्रेनर्स अफ नेपालबीच सहकार्य गर्ने सम्बन्धमा सम्झौता सम्पन्न भएको छ । कात्तिक २८ गते … पूरा पढ्नुहोस् »

जीवनका एकपटक पुग्नै पर्ने गन्तब्य हो लाङटाङ

हुन्त पैदल हिँड्नु भनेको आफैंले आफैंलाई चिन्नु पनि हो । आफ्नै देश, संस्कृति, रहनसहन र भूगोल हेर्न, बुझ्नु पनि भएकोले असहजताको बिचमा पनि पदयात्रको लागि जान तयार भए । बिजुली … पूरा पढ्नुहोस् »

आफू खान्छ खुर्सानी, पिरो भएपछि मलाई गाली गर्ने : प्रधानमन्त्री ओली

काठमाडौं । कान्तिपुर मिडिया ग्रुपले काठमाडौंमा आयोजना गरेको कान्तिपुर कन्क्लेभको छैटौँ सत्रमा बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीले कसैले बदमासी गरे आफूले नबचाउने बताएका छन् । ओलीले अनुसन्धानका क्रममा आफूले प्रहरीसहित … पूरा पढ्नुहोस् »

अमेरिकी विशेष दूत काठमाडौंमा

काठमाडौं । युवा मामिलासम्बन्धी अमेरिकी विशेष दूत एबी फिनकेनाउर नेपाल भ्रमणको सिलसिलामा बिहीबार काठमाडौं आइपुगेकी छन् । उहाँको मुख्य भूमिका युवाहरूको आवाजलाई प्रबल बनाउनु र उनीहरूसँग अर्थपूर्ण सम्बन्धहरू स्थापना गर्नु … पूरा पढ्नुहोस् »

४० मेगावाट विद्युत् भोलि बंगलादेश निर्यात भारतले दियो स्वीकृति

काठमाडौं । भारतले अन्तिम समयमा स्वीकृति दिएपछि शुक्रबार (भोलि) ४० मेगावाट बिजुली बंगलादेश निर्यात गरिने भएको छ । गएको असोज १७ गतेको सम्झौतापछि नेपाल विद्युत् प्राधिकरणले बंगलादेशमा विद्युत् बिक्रीका निम्ति … पूरा पढ्नुहोस् »

गुरुप्रसाद मैनालीको चर्चित कृति ‘परालको आगो’ आधारित रहेर फिल्म निर्माण हुने

काठमाडौं । कथाकार गुरुप्रसाद मैनालीको चर्चित कृति ‘परालको आगो’मा आधारित रहेर फिल्म निर्माण हुने भएको छ । मैनाली कथा पुरस्कार ट्रस्टले हरिओम सिने मेकर्स निर्माता कम्पनीलाई निर्माणको मञ्जुरी दिएको छ … पूरा पढ्नुहोस् »

सभापति लामिछानेको रुपन्देहीमा बयान सकियो, आजै पोखरा लगिने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको रुपन्देहीमा बयान सकिएको छ । जिल्ला सरकारी वकिल कार्यालय रूपन्देहीमा मंगलबारदेखि जारी बयान आज सकिएको हो । स्रोतले रवि लामिछानेलाई … पूरा पढ्नुहोस् »

मुलुक डरलाग्दो सङ्कटमा

काठमाडौँ । नेपालको राजनीति अहिले अकल्पनीय सङ्कटमा फसेको छ । के सत्तापक्ष के प्रतिपक्ष सबै आफ्नो अन्योलपूर्ण भविष्यलाई लिएर चिन्तित छन् । प्रधानमन्त्री सहभागी भएका सार्वजनिक कार्यक्रमहरूमा प्रधानमन्त्रीकै विरुद्ध नाराबाजी … पूरा पढ्नुहोस् »

बोकेर भारतका बजारमा पुर्याइन्छ ‘छुसा’ छुर्पी

पाँचथर । यहाँका उच्च पहाडी क्षेत्रमा उत्पादन हुने ‘छुसा’ छुर्पी भरिया र जनाबरले बोकेर भारतका बजारमा पुर्याउँने गरिएको छ । चिल्लो (फ्याट)को मात्रा अत्यधिक भएको यो छुर्पी भारतमा रुचाउने गरिन्छ … पूरा पढ्नुहोस् »

विहिबार नेप्से परिसूचक करिब १४ अंकले बढ्यो

काठमाडौँ । विहिबार नेप्से परिसूचक करिब १४ अंकले बढेको छ । आज नेप्से १३.९५ अंकले बढेर २७४८.७८ विन्दुमा बन्द भएको छ । आज कुल ३२१ कम्पनीका २ करोड १६ लाख … पूरा पढ्नुहोस् »