सीएफमोटोको ‘नयाँ वर्ष २०८२, कम ब्याजमा ढुक्कको सवारी’ अफर सार्वजनिक

काठमाडौं । सीएफमोटोको नेपालका लागि आधिकारिक वितरक ऋषि ट्रेड सेन्टरले नयाँ वर्ष २०८२ लाई लक्ष्यित गर्दै ब्रान्ड अन्तर्गतको २५० एनके मोडलमा ‘नयाँ वर्ष २०८२, कम ब्याजमा ढुक्कको सवारी’ अफर सार्वजनिक … पूरा पढ्नुहोस् »

हिमालयन लाइफ र सोपान मल्टिपलको सेयर बिक्रीमा

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स र सोपान मल्टिपल कम्पनीको संस्थापक सेयर बिक्रीमा राखिएको छ । दुईटै कम्पनीका संस्थापक सेयरधनीहरूले आफ्नो नाममा रहेको सेयर बिक्रीमा राखेका हुन् । हिमालयन लाइफ इन्स्योरेन्सका … पूरा पढ्नुहोस् »

राष्ट्रियसभामा चारवटा मन्त्रालयका मन्त्रीसँग प्रश्नोत्तर

काठमाडौं । संघीय संसद्का दुवै सदन प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रियसभाको बैठक दिउँसो सवा १ बजे बस्नेछ । प्रतिनिधिसभाको बैठकमा ‘बैंकिङ कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८०’ … पूरा पढ्नुहोस् »

कुलमानलाई बर्खास्तीको पत्र प्राधिकरणमा दर्ता

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई बर्खास्तीको पत्र नेपाल विद्युत् प्राधिकरणमा दर्ता भएको छ । मन्त्रिपरिषद्को निर्णयअनुसार घिसिङलाई पदमुक्त गरिएको पत्र मंगलवार साँझ प्राधिकरणमा दर्ता भएको स्रोतले … पूरा पढ्नुहोस् »

एनएमबि बैंकद्वारा ग्लोबल मनी विक २०२५ को अवसरमा वित्तीय साक्षरता कार्यक्रम

काठमाण्डौं । एनएमबि बैंकले ग्लोबल मनी विक २०२५ को उपलक्ष्यमा देशभर वित्तीय साक्षरता कार्यक्रमहरू सम्पन्न गरेको छ । सो कार्यक्रम अन्तर्गत एनएमबि बैंकले देशको सबै प्रदेशका विभिन्न शाखामार्फत विभिन्न स्कुल … पूरा पढ्नुहोस् »

स्वेच्छा सहकारीले चैत्र २७ गते बनभोज कार्यक्रम गर्ने

काभ्रे । काभ्रेको पाँचखालमा रहेको स्वेच्छा बचत तथा ऋण सहकारी संस्थाले बनभोज कार्यक्रम आयोजना गर्ने भएको छ । संस्थाले सदस्यहरुलाई वनभोज कार्यक्रममा सहभागि गराई सहकारी शिक्षा र मनोरञ्जन दिने उदेश्यले … पूरा पढ्नुहोस् »

माछापुच्छ्रे बैंकले भव्य रुपमा मनायो ग्लोबल मनि सप्ताह

काठमाडौं । माछापुच्छ्रे बैंकले वित्तीय साक्षरता जगाउने उद्देश्यले हरेक वर्ष विश्वव्यापी रुपमा मनाउने ग्लोबल मनि विक भव्य रुपमा मनाएको छ । यस वर्ष मार्च १७ देखि २३ तारिखसम्म परेको विक … पूरा पढ्नुहोस् »

आइएमईद्वारा काठमाडौं टेक्निकल स्कुल सञ्चालनमा

काठमाडौं । आइएमई ग्रुप र आईएक्सआई कर्पले रोजगार बजारमा दक्ष जनशक्तिको माग पुरा गर्न काठमाडौं टेक्निकल स्कुल सञ्चालनमा ल्याएका छन् । मंगलबार काठमाडौंको धुम्बाराहीस्थित काठमाडौं टेक्निकल स्कुलको प्राङगणमा आयोजित एक … पूरा पढ्नुहोस् »

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा चन्द्रबहादुर थापा नियुक्त

काठमाडौं । स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा प्युठाननिवासी चन्द्रबहादुर थापा क्षेत्री नियुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्री पौडेलले मंगलबार मन्त्रालयमा अध्यक्ष नियुक्त थापालाई पद तथा गोपनीयताको सपथ ग्रहण गराए … पूरा पढ्नुहोस् »

ग्लोबल मनी विकको अवसरमा राष्ट्रिय वाणिज्य बैंकले गर्‍यो वित्तीय साक्षरता

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले देशव्यापी रुपमा सञ्चालन गरेको वित्तीय साक्षरता कार्यक्रमबाट १० हजार ३ सय ९२ जना लाभान्वित भएका छन् । ग्लोबल मनी विक २०२५ लाई सफल बनाउने … पूरा पढ्नुहोस् »