काठमाडौँ उपत्यकाको तीनै जिल्लामा कर्फ्यु

काठमाडौँ । काठमाडौँ उपत्यकाका तीनै जिल्लाका विभिन्न स्थानमा कर्फ्यु आदेश जारी गरिएको छ । जेनजीको आन्दोलनलाई लक्षित गर्दै तीनै जिल्लाले कर्फ्यु आदेश जारी गरेका हुन् । काठमाडौँ जिल्ला प्रशासन कार्यालयले … पूरा पढ्नुहोस् »

समर्थन फिर्ता लिन कांग्रेसका शीर्ष नेताहरूकै देउवालाई दबाब

काठमाडौँ । नेपाली कांग्रेसभित्र प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएको समर्थन फिर्ता लिन दबाब परेको छ । सोमबार साँझ बसेको पदाधिकारी बैठकमा र व्यक्तिगत रूपमा नेताहरूले देउवालाई समर्थन फिर्ता लिन दबाब … पूरा पढ्नुहोस् »

प्रचण्ड निवासमा तोडफोड

काठमाडौं । प्रदर्शनकारीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवासमा तोडफोड गरेका छन् । नजिक रहेको प्रहरी बिटमा आगजनी गरेर अघि बढेको समूहले प्रचण्डको निवास पुगेर ढुंगामुढा गरेका हुन् … पूरा पढ्नुहोस् »

सरकारमा बसीरहने नैतिकता अब काँग्रेससँग छैनः डिला सङ्ग्रौला

काठमाण्डौं । नेपाली काँग्रेसकी नेता एवं पेसागत र बुद्धिजीवी विभागकी प्रमुख डा. डिला सङ्ग्रौला पन्तले नेपालको युवा पुस्ता, विशेष गरी जेन–जीले भ्रष्टाचार, बेथिति, नातावाद र सामाजिक सञ्जालमाथिको प्रतिबन्धविरुद्ध गरेको शान्तिपूर्ण … पूरा पढ्नुहोस् »

जेन जीका मागलाई तत्काल सम्बोधन गर्न अभियन्ता कुलमान घिसिङको अपिल

काठमाडौँ । उज्यालो नेपाल अभियानका अभियन्ता कुलमान घिसिङले जेन जी पुस्ताले सोमबार देशभर गरेको शान्तिपूर्ण विरोध प्रदर्शनका क्रममा सरकारले गरेको हिंसात्मक दमनको निन्दा तथा भर्त्सना गरेका छन्। जेन जी पुस्ताद्वारा … पूरा पढ्नुहोस् »

सञ्चारमन्त्री गुरुङको घरमा प्रदर्शनकारीले लगाए आगो

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङको ललितपुरस्थित घरमा प्रदर्शनकारीले आगजनी गरेका छन् । सुनाकोठीमा रहेको गुरुङको निवासमा पुगेका आन्दोलनकारीले ढुंगामुढा गरेर आगो झोसेको एक प्रहरी अधिकारीले जानकारी … पूरा पढ्नुहोस् »

सिंहदरबार र संसद् भवनको सुरक्षामा सेना

काठमाडौं । सिंहदरबार र संसद् भवनको सुरक्षामा नेपाली सेना खटिएको छ । रातिदेखि नै सिंहरदरबार र संसद् भवनको सुरक्षामा नेपाली सेना खटिएका हुन् । अहिले पनि ती क्षेत्रमा प्रदर्शनकारीले प्रदर्शन … पूरा पढ्नुहोस् »

कृषिमन्त्री अधिकारीले दिए राजीनामा

काठमाडौं । कृषिमन्त्री रामनाथ अधिकारीले पदबाट राजीनामा दिएका छन् । उनले राजीनामा पत्रमा यस्तो अवस्थामा पदमा टाँसिइरहन नमिल्ने बताएका छन् ।यस्तो छ उनले लेखेको राजीनामापत्र आदरणीय नेपाली जनसमुदायहरू,नमस्कार, जय नेपाल … पूरा पढ्नुहोस् »

विपक्षी दलको बैठकले प्रधानमन्त्री ओलीको राजीनामा माग

काठमाडौं । विपक्षी दलको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेको छ । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले ‘भष्ट्राचारी सरकारको रवैया अस्वीकार्य’ भएको भन्दै बैठकले राजीनामा माग गरेको … पूरा पढ्नुहोस् »

सामाजिक सञ्जाल नियमन नगरी खोल्न सकिँदैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिबन्ध लगाइएका सामाजिक सञ्जालहरु खोल्न नसकिने अडान लिएका छन् । मन्त्रिपरिषद् बैठक अगाडि बसेको नेपाली कांग्रेस पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकले सामाजिक सञ्जालहरुमाथि लगाइएको प्रतिबन्ध … पूरा पढ्नुहोस् »