नेपाली कांग्रेस कार्यालयमा आगजनी

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको कार्यालयमा आगजनी भएको छ । जेनजी प्रदर्शनकारीहरूले मंगलबार कार्यालयमा पुगेर आगजनी गरेका हुन् । जेनजीहरूले सोमबार गरेको प्रदर्शनका कारण १९ जनाले ज्यान गुमाएका थिए … पूरा पढ्नुहोस् »

बालकोटस्थित ओली निवासमा आगजनी

काठमाडौं । बालकोटस्थित प्रधानमन्त्री केपी शर्मा ओलीको निवासमा आगजनी भएको छ । जेनजी प्रदर्शनका क्रममा उत्रिएका प्रदर्शनकारीहरूले ओली निवासमा आगजनी गरेका हुन् । सोमबार भएको जेनजी प्रदर्शनका क्रममा १९ जनाले … पूरा पढ्नुहोस् »

रास्वपाका सबै सांसदले राजीनामा दिने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सबै सांसदले राजीनामा दिने भएका छन् । रास्वपा संसदीय दलको बैठकले सबै सांसदलाई राजीनामा गराउने निर्णय गर्न लागेको सांसदले जानकारी दिए । ‘विकसित … पूरा पढ्नुहोस् »

अनिश्चितकालीन यातायात बन्दको घोषणा

काठमाडौँ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले देशव्यापी रूपमा अनिश्चितकालीन सार्वजनिक तथा ढुवानी यातायात सेवा बन्द गर्ने घोषणा गरेको छ । महासङ्घले भदौ २३ गते ‘जेन जिन’ समूहले आयोजना गरेको … पूरा पढ्नुहोस् »

बल प्रयोगले विश्वमा राम्रो सन्देश गएन, आर्थिक गतिविधि बिथोलियो : उद्योग वाणिज्य महासंघ

काठमाडौं । युवाहरुको प्रदर्शनका क्रममा भएको जनधनको क्षतिबारे निजी क्षेत्र बोलेको छ । नेपाल उद्योग वाणिज्य महासंघले यो क्षतिलाई ‘अन्यन्त दुःखद’ भनेको छ । ‘मुलुकभर जेन जी पुस्ताले विभिन्न सुधारका … पूरा पढ्नुहोस् »

घाइतेहरूको उपचारका लागि सहयोग गर्न सम्पूर्ण ऊर्जा उद्यमीहरूलाई इप्पानको अपिल

काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले भदौ २३ गते भएको शान्तिपूर्ण प्रदर्शनमा १९ जना किशोर किशोरीको ज्यान गएको घटनाको घोर निन्दा गरेको छ। इप्पानले एक विज्ञप्ति जारी … पूरा पढ्नुहोस् »

स्वास्थ्यमन्त्री पौडेलले राजीनामा दिँदै

काठमाडौं । स्वास्थ्यमन्त्री प्रदीप पौडेलले राजीनामा दिने भएका छन् । देशको पछिल्लो घटनाक्रमले सरकारमा बस्ने परिस्थिति नभएको भन्दै उनले राजीनामा दिने बताएका हुन् । स्वास्थ्यमन्त्री पौडेलले भने, ‘यस्तो परिस्थितिमा सरकारमा … पूरा पढ्नुहोस् »

निषेधाज्ञा र कर्फ्युका कारण मंगलबार बैंक सेवा बन्द रहने

काठमाडौं । जेनजी आन्दोलन चर्किएपछि मुलुकभरका बैंक तथा वित्तीय संस्था मंगलबार बन्द रहने भएका छन्। विभिन्न स्थानमा प्रदर्शन तीव्र बनेपछि सुरक्षाको कारण देखाउँदै बैंक शाखा नखोल्ने निर्णय लिइएको हो। राज्यद्वारा … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री ओलीको बालकोटस्थित निवास आन्दोलनकारीद्वारा घेराउ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको बालकोटस्थित नेपाल आन्दोलनकारीहरुले घेराउ गर्न पुगेका छन् । बालकोटस्थित प्रधानमन्त्री ओलीको निजि घरमा आन्दोलनकारीहरुले घेराउन गर्न पुगेका हुन् । हिजो शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका निहत्था … पूरा पढ्नुहोस् »

घाइतेको ज्यान बचाउन सबै उपचार निःशुल्क, सिभिल इमर्जेन्सीमा स्वास्थ्यले थप चिकित्सक खटायो

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जेनजी आन्दोलनका क्रममा घाइतेको ज्यान जोगाउन आवश्यक सबै उपचार निःशुल्क गर्न अस्पतालहरुलाई परिपत्र गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको अग्रसरतामा घाइतेहरुको … पूरा पढ्नुहोस् »