प्रधानमन्त्री ओलीले दिए राजीनामा

प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका छन्। प्रधानमन्त्री ओलीको सचिवालयमा कार्यरत प्रकाश सिलवालले प्रधानमन्त्री ओलीले मंगलबार दिउँसो पदबाट राजीनामा दिएको जानकारी दिएका हुन्। प्रधानमन्त्री ओलीले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राजीनामा … पूरा पढ्नुहोस् »

रास्वपाका २० जना सांसदद्वारा सामूहिक राजीनामा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपाका २० जना सांसदले सामूहिक राजीनामा दिएका छन्। जेनजी पुस्ताद्वारा सुरु गरिएको शान्तिपूर्ण आन्दोलनमाथि सरकारले गरेको दमन र दर्जनौं युवाको ज्यान गएपछि रास्वपाले यस्तो कदम … पूरा पढ्नुहोस् »

राप्रपाका ४२ सांसदद्वारा राजीनामाको तयारी

काठमाडौँ। राप्रपाको सङ्घ र प्रदेशका ४२ सांसदले राजीनामाको तयारी थालेका छन् । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले राजीनामा दिनका लागि उच्चस्तरीय परामर्श थालेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । उनले संविधानको … पूरा पढ्नुहोस् »

सिंहदरबारभित्रै छिरे प्रदर्शनकारी

काठमाडौं । जेनजी प्रदर्शनकारीहरू सिंहदरबारभित्रै प्रवेश गरेका छन् । मंगलबार बिहानैदेखि आक्रामक प्रदर्शन गरिरहेका प्रदर्शनकारीहरू केहीबेरअघि सिंहदरबार छिरेका हुन् । उनीहरू गेट तोडेर प्रवेश गरेका हुन् । सोमबारदेखि प्रदर्शनमा उत्रिएका … पूरा पढ्नुहोस् »

स्वास्थ्यमन्त्री पौडेलले दिए राजीनामा

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले पदबाट राजीनामा दिएका छन् । देशको पछिल्लो घटनाक्रमले सरकारमा बस्ने परिस्थिति नभएको भन्दै उनले राजीनामा दिएका हुन् । यसअघि कृषिमन्त्री रामनाथ अधिकारीले पनि … पूरा पढ्नुहोस् »

अखिलको अध्यक्षबाट कडरियाले दिए राजीनामा

काठमाडौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र युनियन (अनेरास्ववियु) का अध्यक्ष सुजन कडरियाले पदबाट राजीनामा दिएका छन् । उनले सामाजिक सञ्जालमार्फत पदबाट राजीनामाको घोषणा गरेका हुन् । सरकारले जेनजीहरूको प्रदर्शनलाई दबाउने … पूरा पढ्नुहोस् »

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रुपमा बन्द गरिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका एक उच्च अधिकारीका अनुसार गोठाटारसहितका क्षेत्रमा निरन्तर आगलागीका घटना भइरहेको र अन्य परिस्थिति पनि हवाई … पूरा पढ्नुहोस् »

माधव नेपाल, शंकर पोखरेल, गोकर्ण विष्टलगायतको घर तोडफोड

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, एमाले नेताहरु शंकर पोखरेल, गोकर्ण विष्टलगायतको घर तोडफोड गरेका छन् ।प्रदर्शनकारीले नेताहरुको निवासलाई आज टार्गेटमा राखेका छन् ।

सातबुँदेको औचित्य सकियो, जेनजीको माग पूरा गर्न हामी तयार छौँ– गगन–विश्व

काठमाडौं । कांग्रेसका महामन्त्रीद्वयले एक विज्ञप्ति जारी गर्दै कांग्रेस र एमालेबीचको सातबुँदे सहमतिको औचित्य सकिएको बताएका छन् । उनीहरुले पाँच बुँदामा जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्रीले तत्काल पद त्याग गर्नुपर्ने र … पूरा पढ्नुहोस् »

सरकारलाई दिएको समर्थन फिर्ता लिने जनमत पार्टीको निर्णय

काठमाडौं । जनमत पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । जनमतका महासचिव चन्दनकुमार सिंहले जेनजी पुस्ताको आन्दोलनप्रति समर्थन रहेको बताए । समर्थन फिर्ता लिइसकेका छौँ । औपचारिक … पूरा पढ्नुहोस् »