राप्रपा र राप्रपा नेपालबीच एकता गर्ने सहमति

काठमाडौँ । राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा र कमल थापा नेतृत्वको राप्रपा नेपालबीच एकता गर्ने सहमति भएको छ । आज बुधबार राप्रपाको केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको बैठकले दुई पार्टीबिच एकता गर्ने … पूरा पढ्नुहोस् »

खड्का नाममात्रको कार्यवाहक, सबै शक्ति शेरबहादुर देउवामा : महामन्त्री थापा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको उपसभापति पूर्णबहादुर खड्का नाममात्रको कार्यवाहक सभापति भएको बताएका छन् । पार्टीको बुधबार बसेको कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै थापाले सबै शक्ति … पूरा पढ्नुहोस् »

प्रदेशको समानुपातिक सूचीमा रहेका १९ जनाको नाम कांग्रेसले हटाउने

काठमाडौं । नेपाली कांग्रेसले प्रदेशसभा अन्तर्गतको समानुपातिक सूचीमा रहेका १९ जनाको नाम हटाउने निर्णय गरेको छ । बुधबार बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले प्रदेशसभामा रहेका १९ जनाको नाम हटाउने … पूरा पढ्नुहोस् »

अध्यादेशका आधारमा शासन चलाउनु लोकतन्त्रका लागि घातक हुन्छ : अर्थमन्त्री खनाल

विराटनगर । आजबाट सुरु विराट ट्रेड एक्स्पो २०२५ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै अन्तरिम सरकारका अर्थमन्त्री रामेश्वर खनालले अध्यादेशका आधारमा शासन चलाउनु लोकतन्त्रका लागि घातक हुने बताएका छन् । विराटनगरमा … पूरा पढ्नुहोस् »

नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ । बुधबार पार्टीको केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बैठक बस्न लागेको मुख्य सचिव कृष्णप्रसाद पौडेल जानकारी दिए … पूरा पढ्नुहोस् »

शिक्षा मान्छेको जीवन उज्यालो बनाउने माध्यम हो : मुख्यमन्त्री बानियाँ

काठमाडौं । मकवानपुरको बस्तिपुरस्थित निर्मल माध्यमिक विद्यालयको स्वर्ण महोत्सव कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रम माननीय मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यता तथा माननीय सामाजिक विकास मन्त्री कन्चनचन्द्र बादेको विशेष … पूरा पढ्नुहोस् »

सूर्यकुण्ड हाइड्रोको आईपीओ बिक्री खुला

काठमाडौं । सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकले आज पुस ९ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई … पूरा पढ्नुहोस् »

सुनको मूल्यमा एकपछि अर्को ‘रेकर्ड

काठमाडौं । नेपाल बजारमा सुनको मूल्य लगातार बढिरहेको छ । यो क्रम बुधबार पनि जारी रह्यो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुन प्रतितोला ९०० रुपैयाँले बढेर दुई … पूरा पढ्नुहोस् »

नेपाल टेलिकमले ३० प्रतिशत नगद लाभांश दिने

काठमाडौं । नेपाल टेलिकमले (एनटीसी)ले ३० प्रतिशत लाभांश दिने घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०८१।०८२ को खुद मुनाफाबाट सेयरधनीलाई प्रतिसेयर ३० रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने … पूरा पढ्नुहोस् »

प्रचण्ड र माधवले भेटे झलनाथपत्नी चित्रकारलाई

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड तथा सहसंयोजक माधवकुमार नेपालले नेता झलनाथ खनालपत्नी रविलक्ष्मी चित्रकारलाई भेटेका छन् । उनीहरूले जेनजी आन्दोलनका क्रममा आगजनीमा परेर गम्भीर घाइते भएकी … पूरा पढ्नुहोस् »