छविलाल जोशीले जमानत बुझाए छुट्ने

काठमाण्डौं । उच्च अदालत तुलसीपुरको बुटवल इजलासले पूर्वडिआइजी छविलाल जोशीलाई पनि आफ्नो बिगो बराबरको धरौटी बुझाए छाड्न आदेश गरेको छ। बिहीबार अदालतका न्यायाधीशहरू बासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले सुप्रिम … पूरा पढ्नुहोस् »

लामिछानेलाई धरौटीमा छाड्न अदालतले राखेका ५ सर्त

काठमाण्डौं । उच्च अदालत तुलसीपुरको बुटवल इजलासले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई धरौटीमा छाड्न आदेश गरेको छ। न्यायाधीशहरू बासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले सुप्रिम सहकारीको ठगी … पूरा पढ्नुहोस् »

एमालेका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ

काठमाडौं । नेकपा एमालेको एघारौं महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यले शपथ लिएका छन् । निर्वाचित अध्यक्ष केपी शर्मा ओलीको शपथ पछि उनले अन्य पदाधिकारी र केन्द्रीय सदस्यलाई पद तथा … पूरा पढ्नुहोस् »

नेकपा एमालेको ११ औं महाधिवेशनमा कसलाई कति मत

काठमाण्डौं । नेकपा एमालेको ११ औं महाधिवेशनले पार्टीको नेतृत्वमा रहने १९ पदाधिकारीको टुंगो लगाएको छ। १९ पदाधिकारीका लागि केपी शर्मा ओली र ईश्वर पोखरलले समूह नै बनाएर प्रतिस्पर्धा गरेका थिए। … पूरा पढ्नुहोस् »

एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी

नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन्। ११ औं महाधिवेशनमा अध्यक्ष पदका अर्का उम्मेदवार ईश्वर पोखरेललाई हराउँदै ओली अध्यक्षमा निर्वाचित भएका हुन्। ओलीले १६६३ मत ल्याए भने पोखरेलले … पूरा पढ्नुहोस् »

सन नेपाल लाइफ इन्स्योरेन्सको २०.२६ प्रतिशत लाभांश प्रस्ताव

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सेयरधनीहरूलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ। कम्पनीको पुस २ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम … पूरा पढ्नुहोस् »

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको ८.४२ प्रतिशत लाभांश घोषणा

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरूलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । कम्पनीको पुस २ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता … पूरा पढ्नुहोस् »

गणेशमानपुत्री रीतासिंह वैद्यको निधन

काठमाडौं । नेपाल बाल संगठनकी पूर्वअध्यक्ष रीतासिंह वैद्यको निधन भएको छ । किड्नी फेलियरको समस्याबाट गुज्रिएकी वैद्यले लामो समयदेखि डायलासिस गराउँदै आएकी थिइन् । नेपाल बाल संगठनको नक्सालस्थित जग्गा भाडा … पूरा पढ्नुहोस् »

एमाले अध्यक्षको मत ओली ३३३, पोखरेल ११०

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना जारी छ । निर्वाचन आयोगले प्रारम्भिक मतपरिणाम सार्वजनिक गरेको छ । आयोगका अनुसार, हालसम्म अध्यक्षका उम्मेदवार केपी शर्मा ओलीले … पूरा पढ्नुहोस् »

सुन भाउ प्रतितोला २ लाख ६० हजार ४ सय रुपैयाँ

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ६० हजार ४ सय रुपैयाँ तय गरेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा ७ सय … पूरा पढ्नुहोस् »