कांग्रेसको विशेष महाधिवेशनमा महामन्त्रीमा पौडेल र घिमिरे चयन

काठमाडौँ । काठमाडौँको भृकुटीमण्डपमा जारी कांग्रेसको दोस्रो विशेष महाधिवेशनले महामन्त्रीमा प्रदीप पौडेल र गुरुराज घिमिरेलाई चयन गरेको छ । बुधबार विशेष महाधिवेशनबाट महामन्त्रीमा पौडेल र घिमिरेलाई चयन गरिएको कांग्रेसको शेरबहादुर देउवा समूहको कारबाहीमा परेका महामन्त्री विश्वप्रकाश शर्माले जानकारी दिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *