गगन नेतृत्वको कांग्रेसलाई मान्यता दिनुका कारणहरू

काठमाडौं । निर्वाचन आयोगले गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिक मान्यता दिएको छ । आयोगले गगन थापा पक्षलाई वैधानिकता प्रदान गर्नुका प्रमुख तीन आधार देखाएको छ ।
ती आधारहरू हुन्

१. ४० प्रतिशतले महाधिवेशन माग गर्न पाउने र त्यो माग अनुसार महाधिवेशन आयोजना गर्नुपर्ने बाध्यात्मक व्यवस्था

२. विधानत महाधिवेशन प्रतिनिधि नै सर्वोच्च प्रतिनिधि

३. विशेष महाधिवेशन माग गरेको विषयमा कसैको विमति देखिएन ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *