गोल्यान ग्रुपको शैक्षिकवृत्ति प्राप्त ३ बालबालिकाको अक्षरारम्भ

काठमाडौं । जेनजी आन्दोलनका सहिदका सन्तानका लागि गोल्यान ग्रुपले घोषणा गरेको शैक्षिकवृत्ति कार्यक्रम अन्तर्गत शुक्रबार तीन बालबालिकाले अक्षरारम्भ गरेका छन् । सरस्वती पूजाका अवसरमा काठमाडौं, पोखरा र सिरहा (लहान) मा … पूरा पढ्नुहोस् »

रास्वपामा टिकट वितरणलाई कमाऊ धन्दा बनाइयो : महेन्द्र पाण्डे

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता महेन्द्र पाण्डेले पार्टीले चुनावी टिकट वितरणलाई पैसा असुल्ने माध्यम बनाएको गम्भीर आरोप लगाउँदै पार्टी परित्यागको घोषणा गरेका छन्। शुक्रबार संवाद डबलीमा पत्रकार … पूरा पढ्नुहोस् »

गगन थापाको प्रतिबद्धता : बदल्यौँ कांग्रेस, बदल्छौँ देश

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले पहिलो हस्ताक्षर आफ्नो प्रतिबद्धतामा गरेका छन् । विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित भएको ८ दिनपछि पदबहाली गर्न पार्टी कार्यालय सानेपा पुगेका थापाले पहिलो हस्ताक्षर … पूरा पढ्नुहोस् »

कांग्रेसद्धारा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय

काठमाडौँ । नेपाली कांग्रेसले सभापति गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाएर निर्वाचनमा होमिने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकले सभापति थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाएर फागुन … पूरा पढ्नुहोस् »

उमेदवारी खारेजविरुद्ध रेशम चौधरी पुगे सर्वोच्च

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशमलाल चौधरी आफ्नो उमेदवारी खारेज गर्ने निर्वाचन अधिकृतको निर्णयविरूद्ध सर्वोच्च अदालत पुगेका छन् । चौधरीले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कैलाली क्षेत्र नम्बर १ … पूरा पढ्नुहोस् »

जापानमा संसद विघटन, मध्यावधि निर्वाचन घोषणा

जापानकी प्रधानमन्त्री सानाए ताकाइचीले संसदको सदन विघटन गरी मध्यावधि निर्वाचन घोषणा गरेकी छन् । अब जापानमा फेब्रुअरी ८ मा चुनाव हुनेछ । प्रधानमन्त्री ताकाइचीले आफ्नो लोकप्रियताको फाइदा उठाउँदै सत्तारुढ दलको … पूरा पढ्नुहोस् »

एकभन्दा बढी शाखा बन्द गर्न सहकारीमाथि सरकारको अंकुश

काठमाडौं । सहकारी विभागले एकभन्दा बढी शाखा कार्यालय सञ्चालन गर्दै आएका सहकारी संस्थालाई ती शाखा बन्द गर्न निर्देशन दिएको छ। उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको सिफारिस कार्यान्वयनका क्रममा विभागले राष्ट्रिय … पूरा पढ्नुहोस् »

मनाङमा एमाले र राप्रपाका उम्मेदवारले नाम फिर्ता लिए

काठमाडौं । मनाङमा नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवारले नाम फिर्ता लिन निवेदन दिएका छन् । मनाङका निर्वाचन अधिकृत रामप्रसाद पौडेलका अनुसार, एमाले र राप्रपाका उम्मेदवारले नाम … पूरा पढ्नुहोस् »

कांग्रेसले सभापति गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने

काठमाडौं । नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सभापति गगनकुमार थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने भएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बस्ने केन्द्रीय कार्यसमिति बैठकले औपचारिक रूपमा … पूरा पढ्नुहोस् »

कांग्रेसले माघ १६ गते जनकपुरमा मधेस सभा गर्ने

काठमाण्डौं । नेपाली कांग्रेसले माघ १६ गते मधेस सभा गर्ने भएको छ। जनकपुरमा उक्त सभा हुनेछ। कांग्रेस मधेस प्रदेश कार्यसमितिलाई परिचालन गरेर मधेस सभा गर्न लागिएको पार्टीका एक पदाधिकारीले जानकारी … पूरा पढ्नुहोस् »