गगन थापाको प्रतिबद्धता : बदल्यौँ कांग्रेस, बदल्छौँ देश

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले पहिलो हस्ताक्षर आफ्नो प्रतिबद्धतामा गरेका छन् । विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित भएको ८ दिनपछि पदबहाली गर्न पार्टी कार्यालय सानेपा पुगेका थापाले पहिलो हस्ताक्षर … पूरा पढ्नुहोस् »