आर्थिक गतिविधि चलायमान बनाउन सहज वातावरण आवश्यक पर्छ : अध्यक्ष ढकाल

चितवन । चितवनमा आयोजित उद्योग बाणिज्य सघ चितवनको ५९ औं साधारण सभामा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले सहज रुपमा व्यवसाय गर्ने वातावरण नभएसम्म आर्थिक गतिविधि थप चलायमान नहुने … पूरा पढ्नुहोस् »

४० प्रतिशत प्रतिनिधिले विशेष महाधिवेशन गर्न सक्ने कानुनविद्को गगन–विश्वप्रकाशलाई परामर्श

काठमाडौं । कानुनविद्ले प्रतिनिधि स्वयंले नेपाली कांग्रेसको विशेष महाधिवेशन बोलाउन सक्ने तर्क गरेका छन् । ४० प्रतिशत प्रतिनिधिले विशेष महाधिवेशन गर्न सक्ने उनीहरूले जिकिर गरेका हुन् । काठमाडौंमा कांग्रेस महामन्त्रीद्वय … पूरा पढ्नुहोस् »

फागुन २१ मा निर्वाचन हुन्छ भन्नेमा एमाले विश्वस्त छैन : पौडेल

काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलले तोकिएको मितिमा नै निर्वाचन हुन्छ भन्नेमा अझै विश्वस्त हुने अवस्था नरहेको बताएका छन् । बुटवलमा सञ्चारकर्मीका जिज्ञासाको जवाफ दिनेक्रममा उनले यस्तो बताएका हुन् … पूरा पढ्नुहोस् »

भेनेजुएलाका राष्ट्रपति मादुरो र उनकी पत्नीलाई पक्राउ गर्‍यौँ : राष्ट्रपति ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाको राजधानी काराकासमा अमेरिकाले आक्रमणको गरेको बताएका छन् । उनले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नीलाई पक्राउ गरिएको उल्लेख गरेका छन् । सामाजिक … पूरा पढ्नुहोस् »

मुक्तिनाथ विकास बैंकद्वारा ‘एग्रो फाइनान्स ३६०’ कार्यक्रम सम्पन्न

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले २०औँ वर्षमा प्रवेश गरेको अवसरमा कृषि क्षेत्रमा लगानी विस्तार, उत्पादकत्व वृद्धि तथा किसानको दिगोपनामा टेवा पुर्याउने उद्देश्यसहित ‘मुक्तिनाथ एग्रो फाइनान्स ३६०’ कार्यक्रम आयोजना गरेको … पूरा पढ्नुहोस् »

नेपाल एसबीआई बैंकको साधारण सभाबाट ९ प्रतिशत लाभांश पारित

काठमाडौं । नेपाल एसबीआई बैंक लिमिटेडको ३२औँ वार्षिक साधारण सभाले सेयरधनीलाई चुक्ता पुँजीमा ९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । बैंकले ४ प्रतिशत बोनस सेयर र ५ … पूरा पढ्नुहोस् »

मेक्सिकोमा ६.५ म्याग्निच्युडको भूकम्प

काठमाडौं । दक्षिणी र मध्य मेक्सिकोमा शुक्रबार ६.५ म्याग्निच्युडको भूकम्प भएको छ । भूकम्पमा कम्तीमा दुईजनाको मृत्यु भएको छ । अमेरिकाको सीबीएसले शुक्रवार साँझसम्म दुईजनाको मृत्यु भएको र १२ जना … पूरा पढ्नुहोस् »

समानुपातिक उम्मेदवारी फिर्ता लिने सचिन ढकालको घोषणा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट प्रतिनिधिसभा सदस्यका लागि समानुपातिकतर्फ उम्मेदवार बनेको फुबल चितवन क्लब (एफसी चितवन) का अध्यक्ष सचिन ढकालले उम्मेदवारी फिर्ताको घोषणा गरेका छन् । रास्वपाले निर्वाचन आयोगमा … पूरा पढ्नुहोस् »

अत्यधिक चिसोमा अनावश्यक बाहिर ननिस्कन स्वास्थ्य मन्त्रालयको अनुरोध

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जाडोयाममा बालबालिका, गर्भवती महिला, वृद्धवृद्धा तथा दीर्घ रोगीहरूलाई अत्यधिक चिसो समयमा अनावश्यक रूपमा बाहिर ननिस्कन अनुरोध गरेको छ । मन्त्रालयले प्रेस विज्ञप्ति जारी गरेर … पूरा पढ्नुहोस् »

विमान दुर्घटनाको छानबिनमा पूर्ण सहयोग गर्छौं : बुद्ध एयर

काठमाडौं । बुद्ध एयरले भद्रपुर विमानस्थलमा भएको जहाज दुर्घटनाको विस्तृत छानबिनका लागि नागरिक उड्डयन प्राधिकरणलाई पूर्णरूपमा सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । बुद्ध एयरले शनिबार दुर्घटनाको अपडेट दिँदै घटनाको विस्तृत … पूरा पढ्नुहोस् »