अमेरिकाले भेनेजुएला ‘चलाउने ट्रम्पको घोषणा

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलामा सैनिक कारबाहीसँगै राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नी सिआलिया फ्लोरेस पक्राउ परेपछि अमेरिकाले देश चलाउने बताएका छन् । फ्लोरिडामा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले … पूरा पढ्नुहोस् »

मादुरो बोकेको विमान न्युयोर्कमा अवतरण

काठमाडौँ। भेनेजुएलाका राष्ट्रपति निकोलास मादुरो र उनकी पत्नी सिलिया फ्लोरेस सवार विमान न्युयोर्कको स्टुअर्ट एयर नेशनल गार्ड बेसमा अवतरण गरेको छ । अमेरिकी सञ्चारमाध्यम सीबीएसका अनुसार विमान अवतरण गरेलगत्तै कानुन … पूरा पढ्नुहोस् »

स्वस्तिमाले किनिन् ६८ लाखको महिन्द्राको नयाँ ईभी कार ‘बी सिक्स’

काठमाडौँ । अभिनेत्री स्वस्तिमा खड्काले ६८ लाख रुपैयाँ मूल्य पर्ने महिन्द्राको नयाँ ईभी कार ‘बी सिक्स’ किनेकी छन् । महिन्द्राको नक्साल गैरीधारास्थित शो रुममा अग्नि ग्रुपका अध्यक्ष तथा शार्क ट्यांकका … पूरा पढ्नुहोस् »

सर्लाहीमा टाउकोबिना भेटियो चौकीदारको शव

सर्लाहीको ईश्वरपुर नगरपालिका–२ राईटरखोरमा सागरनाथ वन विकास परियोजनामा कार्यरत एक जना वन चौकीदारको टाउको अलग भएको अवस्थामा शव फेला परेको छ । ज्यालादारीमा कार्यरत राईटरखोरकै ४७ वर्षीय रामईश्वर महतोको टाउको … पूरा पढ्नुहोस् »

सीएमसी काभ्रेको चौथो साधारण सभा सम्पन्न

काभ्रे । सहकारीका व्यवस्थापन प्रमुखहरुको साझा थलो कोअपरेटिभ मेनेजर्स क्लब काभ्रेको चौथो वार्षिक साधारण सभा सम्पन्न भएको छ । क्लबका अध्यक्ष एवम् ज्योति मिर्मिरे सामूहिक साकोसका प्रमुख कार्यकारी अधिकृत गोपाल … पूरा पढ्नुहोस् »

ज्योति मिर्मिरे साकोसद्वारा विषादी सचेतना कार्यक्रम सम्पन्न

काभ्रे । काभ्रेपलाञ्चोक जिल्लाको अग्रणी वित्तीय संस्था ज्योति मिर्मिरे सामूहिक बचत तथा ऋण सहकारी संस्था लि. ले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत सदस्यहरूको स्वास्थ्य र सुरक्षित कृषि उत्पादनलाई प्राथमिकता दिँदै विषादी … पूरा पढ्नुहोस् »

बीवाईडी बन्यो विश्वको सबैभन्दा ठुलो ईभी कम्पनी

साङहाई । चिनियाँ विद्युतीय सवारी साधन (ईभी) निर्माता कम्पनी बीवाईडी बिक्रीका आधारमा विश्वको सबैभन्दा ठुलो ईभी कम्पनी बनेको छ । अमेरिकी खर्बपति व्यापारी एलन मस्कको कम्पनी टेस्लालाई उछिन्दै पहिलो पटक … पूरा पढ्नुहोस् »

रास्वपा र उज्यालोको असन्तुष्ट पक्षबिच ‘अन्तिम वार्ता’,सहमति नभए पार्टी एकता हुन नदिने रणनीति

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीको असन्तुष्ट पक्षबिच वार्ता सुरु भएको छ । रास्वपा केन्द्रीय कार्यालय वनस्थलीमा दुई पक्षबिच वार्ता सुरु भएको हो । उज्यालोका नेताहरू … पूरा पढ्नुहोस् »

ओली झापा–५ बाट प्रतिनिधिसभा निर्वाचनका लागि सर्वसम्मत सिफारिस

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमालेले झापा क्षेत्र नम्बर ५ बाट पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई उम्मेदवारका रूपमा सर्वसम्मत सिफारिस गरेको छ । बिर्तामोडमा … पूरा पढ्नुहोस् »

इलाम–२ बाट प्रतिनिधिसभा निर्वाचनका लागि सुहाङ नेम्वाङलाई सिफारिस

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमालेले इलाम क्षेत्र नम्बर २ बाट सुहाङ नेम्वाङलाई उम्मेदवारका रूपमा सिफारिस गरेको छ । शनिबार बसेको एमाले इलाम जिल्ला कमिटीको बैठकले नेम्वाङलाई सर्वसम्मत रूपमा … पूरा पढ्नुहोस् »