मानवअधिकार आयोगमा साढे दुई घण्टा ओलीको बयान

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय मानवअधिकार आयोगको कार्यालय पुगेर बयान दिएका छन् । आयोगकी सदस्य लिली थापाले ओलीसँग साढे दुई घण्टा समय लगाएर बयान … पूरा पढ्नुहोस् »

जाँचबुझ आयोगले गुण्डु पुगेर ओलीसँग लियो ‘लिखित स्टेटमेन्ट’

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले जाँचबुझ आयोगसमक्ष आफ्नो भनाइ राखेका छन् । जाँचबुझ आयोग सम्बद्ध स्रोतले ओलीले आयोगमा ‘आफ्नो स्टेटमेन्ट दिएको’ पुष्टि गरेको छ । ‘आयोगको … पूरा पढ्नुहोस् »

विशेष महाधिवेशनको औचित्य सकियो, निर्वाचनमा होमिनू : संस्थापन पक्ष

काठमाडौं । कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाउनुभएको संस्थापन पक्षका पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले विशेष महाधिवेशनको औचित्य समाप्त भएको निष्कर्ष निकालेको छ । सभापति देउवा निवास महाराजगंजमा आइतबार बसेको बैठकले पार्टीले … पूरा पढ्नुहोस् »

रास्वपामा बालेन पक्षलाई महामन्त्री, कुलमान पक्षलाई सहमहामन्त्री र सहप्रवक्ता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा महामन्त्री पद काठमाडौं महानगरका प्रमुख बालेन शाह पक्षबाट थपिने भएको छ । बालेन र कुलमानलाई रास्वपासँग मिलाउनका लागि सक्रिय एक नेताका अनुसार महामन्त्री … पूरा पढ्नुहोस् »

प्रधानमन्त्रीका श्रीमान् दुर्गा सुवेदीलाई उपचारका लागि भारत लगिँदै

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीका श्रीमान् दुर्गा सुवेदीलाई उपचारका लागि भारत लगिँदैछ । अहिले केहीबेरमा उनलाई भारत लैजान लागिएको हो । भारत लैजानका लागि अहिले उनलाई विमानस्थल लगिएको प्रधानमन्त्री जनसम्पर्क … पूरा पढ्नुहोस् »

मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त

काठमाडौं । निर्वाचन आयोगले फागुन २१ हुने प्रतिनिधिसभा निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र अधिकृत नियुक्त गरेको छ । पुस २५ गतेदेखि लागु हुने गरी ७७ जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन … पूरा पढ्नुहोस् »

सोलु हाइड्रोपावरले पुस २९ गतेदेखि सर्वसाधारणमा आईपीओ जारी गर्ने

काठमाडौं । सोलु हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित र वैदेशिक रोजगारीमा गएका नेपालीहरूमा आईपीओ निष्कासन गरी बाँडफाँड गरेसँगै पुस २९ गतेदेखि सर्वसाधारणमा आईपीओ जारी गर्ने भएको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका … पूरा पढ्नुहोस् »

झापा इनर्जीले ५ महिनामा बेच्यो पौने ५ करोडको बिजुली

काठमाडौं । सौर्य ऊर्जा उत्पादक कम्पनी झापा इनर्जीले ५ महिनामा ४ करोड ७० लाख ९३ हजार ४९७ रुपैयाँको विद्युत् नेपाल विद्युत् प्राधिकरणलाई बिक्री गरेको छ । कम्पनी सञ्चालक समितिका अध्यक्ष … पूरा पढ्नुहोस् »

सालपा विकास बैंकको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । सालपा विकास बैंकको आईपीओमा आवेदन दिने आज पुस २० गते अन्तिम दिन रहेको छ । पुस १६ गतेदेखि बिक्री खुला गरेको बैंकको आईपीओमा सर्वसाधारण लगानीकर्ताहरुले आजसम्म आवेदन दिन … पूरा पढ्नुहोस् »

रास्वपा केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको बैठक आज बस्ने भएको छ । पार्टी सभापति रवि लामिछानेको आह्वानमा बस्ने बैठकले पार्टी समायोजन, विस्तार र सुदृढीकरणलगायतका विषयमा छलफल गर्ने जनाइएको … पूरा पढ्नुहोस् »