प्रधानमन्त्रीका श्रीमान् दुर्गा सुवेदीलाई उपचारका लागि भारत लगिँदै

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीका श्रीमान् दुर्गा सुवेदीलाई उपचारका लागि भारत लगिँदैछ । अहिले केहीबेरमा उनलाई भारत लैजान लागिएको हो । भारत लैजानका लागि अहिले उनलाई विमानस्थल लगिएको प्रधानमन्त्री जनसम्पर्क सल्लाहकार गोविन्दनारायण तिमिल्सिनाले जानकारी दिए । सुवेदीलाई यसअघि त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भर्ना गरिएको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *