झापा–५ मा बालेन साह विजयी, केपी ओली झन्डै ५० हजार मतान्तरले पराजित
काठमाण्डौ – प्रतिनिधिसभा सदस्य चुनावमा झापा क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष बालेन्द्र साह विजयी भएका छन् । केहीबेरअघि सकिएको मतगणनामा बालेन ४९ हजार ६१४ मतान्तरले विजयी भएका हुन् । बालेनले ६८ हजार ३४८ मत प्राप्त गर्दा उहाँका प्रतिस्पर्धी नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले १८ हजार ७३४ मत प्राप्त गरेका छन् ।
















