आर्थिक उर्जा अपि पावरको सीईओमा शिशिर भट्टराई नियुक्त सत्याग्रहअनलाइन/काठमाडौं न्युज - संवाददाता २०८२ चैत्र १७, मंगलवार काठमाडौं । अपि पावर कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा शिशिर भट्टराई नियुक्त भएका छन् । कम्पनीको चैत १६ गते बसेको सञ्चालक समिति बैठकको निर्णयले सीईओमा आजदेखि लागु हुनेगरी भट्टराईलाई नियुक्त गरेको हो । सेयर गर्नुहोस्